बादललाई ‘माधव नेपालको पूर्ण सहयोग’

काठमाडौं, ४ वैशाख । राष्ट्रिय सभाको बागमती प्रदेशबाट निर्वाचित हुने एक सदस्यका लागि बिहिबार हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलले नेता माधवकुमार नेपालको समेत पूर्ण सहयोग पाउने भएका छन् । बादलका प्रेस संयोजक किरण भट्टराईले नेपालले पूर्ण सहयोग रहने बताएको जानकारी दिए । नेपाल निवास कोटेश्वर पुगेका बादललाई सहयोगको प्रतिवद्धता आएको भट्टराईले उल्लेख […]

सम्बन्धित सामग्री

साहित्यकार दुर्गादेवी नेपालको निधन

काठमाडौं । साहित्यकार दुर्गादेवी नेपालको ८६ वर्षको उमेरमा निधन भएको छ । नई प्रकाशनकी संरक्षक समेत रहेकी नेपालको मंगलबार साँझ निधन भएको नई प्रकाशनले जनाएको छ । नेपालको मंगलबार साँझै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । साहित्यकार नेपालको आत्मकथा ‘बगेको खोला’,  र कवितासंग्रह ‘उनैको माया’ प्रकाशित छन् । नई प्रकाशनले २०६६ सालमा दुर्गादेवी नेपाल र […]

राष्ट्रपति भण्डारीद्वारा चार देशका लागि नेपालको राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि नेपालको राजदूत नियुक्त गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत नियक्त गरिएको छ। त्यस्तै, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र भारतका लागि नेपालको…

नेपालको आफ्नै ‘भर्चुअल’ मुद्रा सम्भव

काठमाडौँ । नेपालको आफ्नै भर्चुअल मुद्रा (करेन्सी) सम्भव रहेको अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ । आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउन नेपाल राष्ट्र बैङ्कले अध्ययन सुरु गरेको थियो । अध्ययनको प्रारम्भिक निष्कर्षमा नेपालको आफ्नै भर्चुअल मुद्रा बनाउन सम्भव रहेको देखिएको छ । तर यसका लागि धेरै कानुनी तथा नीतिगत व्यवस्थाहरू भने गर्नुपर्ने अध्ययनले औँल्याएको छ […]

नेपालको प्रतिवर्गकिलोमिटर जनघनत्व बढ्यो

नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व बढेको पाइएको छ । वि.स. २०७८ सालको प्रारम्भिक जनगणनाको तथ्यांकले प्रतिवर्ग किलोमिटर जनघनत्व बढेको पाइएको हो । तथ्यांक विभागले यो वर्षको जनगणनाबाट नेपालको प्रतिवर्ग किलोमिटर जननघनत्व १९८ जना रहेको पाइएको जनाएको छ । यसअघि, वि.स. २०६८ सालको जनगणनाले नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १८० जना थियो ।यो एक दशकको अवधिमा नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १८ जनाले बढेको छ । सबैभन्दा बढी जनघनत्व तराईमा र पहाडमा र हिमालमा सबैभन्दा कम रहेको पाइएको विभागले जानकारी दिएको छ ।

नेपालको १२० देशसँग व्यापारघाटा

आवश्यक वस्तुका लागि परनिर्भरता बढेसँगै नेपालको व्यापारघाटा पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८–०७९ को मङसिरसम्ममा नेपालको १४३ वटा देशसँग व्यापारिक सम्बन्ध स्थापित भएकोमा १२० देशसँग भने व्यापारघाटा देखिएको छ । आयातको तुलनामा नेपालको निर्यात कमजोर भएपछि व्यापारघाटा बढ्दै गएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको मंसिरसम्ममा नेपालले आठ खर्ब ३८ अर्ब रुपैयाँको वस्तु आयात गर्दा एक खर्ब दुई अर्व निर्यात भई ७ खर्ब ३५ अर्व व्यापार घाटा भएको छ । नेपालको कुल व्यापारघाटामध्ये आध

भारतीय बजारमा नेपालको बिजुली

लामो प्रतीक्षापछि नेपालको बिजुली भारतीय प्रतिस्पर्धी बजारमा बिक्री हुने भएको    छ । भारतको इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा सहभागी हुन नेपाल विद्युुत् प्राधिकरणले गरेको प्रस्ताव भारतको विद्युत् मन्त्रालयले अनुमोदन गरेपछि नेपालको     बिजुलीले भारतमा प्रवेश पाएको हो । यो सँगै नेपालको अन्तर देशीय विद्युत् व्यापारमा नयाँ आयाम थपिएको छ । पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा रहेको नुवाकोटस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् आयो जना र १५  मेगावाटको देवीघाट विद्युत् गृहबाट उत

नेपालको ओलम्पिक यात्रा

काठमाडौं, साउन ९ । टोकियो ओलम्पिकमा नेपालको पनि सहभागिता रहेको छ । यसपटक पाँच खेलाडीले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपालका लागि पौडीकी गौरिका सिंह र अलेक्जान्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सुनिया भट्टले टोकियोमा खेल्नेछन् । मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका र अलेकजेन्डरले बोकेका छन्। ओलम्पिकमा नेपाल अहिलेसम्म पदकको नजिक पुग्न […]

माधव नेपालको पुत्ला दहन

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उनकै पार्टीका कार्यकर्ताले पुत्ला दहन गरेका छन् । सोमवार नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा केपी ओली निकट राष्ट्रिय युवासंघ नेपालले पार्टीको विरुद्धमा लागेको भन्दै नेता नेपालको पुत्ला दहन र सांकेतिक प्रदर्शन गरेको हो ।   प्रदर्शनमा युवासंघका स्थायी समिति सदस्य महेश चौलागाईंले नेता नेपाल पार्टीमा एक कलंकको टीका भएको बताए । उनले नेपालसहित फ्लोर क्रस गर्ने २२ जना सांसदको निर्वाचन क्षेत्रमा पनि आज प्रदर्शन कार्यक्रम भएको बताए ।