नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण : अर्थमन्त्री

२१ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार मन्त्री डा. महतले त्रिवि शिक्षण अस्पतालको म‌ंगलादेवी बर्थिङ सेन्टरको उद्घाटन गर्दै यस्तो बताएका हुन् । मंगलादेवीको नाममा बर्थिङ सेन्टर स्थापना हुनु खुशीको कुरा भएको भन्दै उनले नेपाल–भारत सहयोगको स्मल ग्रान्ट परियोजनाअन्तर्गत २० वर्षदेखि लगातार भारत सरकारले नेपालको […]