विश्व बैंकले नेपालको शिक्षा सुधारका लागि १६ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले नेपालको क्षिक्षा क्षेत्रका लागि १६ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । बैंकले हालै नेपालको शिक्षा क्षेत्र सुधारका लागि १२ करोड अमेरिकी डलर सहयोगको प्रस्तावलाई स्वीकृत गरेको बैंकको नेपालस्थित कार्यालयले जानकारी गराएको हो । बैंकले नेपालको विद्यालय क्षेत्र रुपान्तर कार्यक्रमका लागि सहयोग गरेको हो । परियोजना अन्तर्गत गुणस्तरीय एवं समतामूलक […]

सम्बन्धित सामग्री

शिक्षामा विश्व बैंकको १६ अर्ब सहयोग

विश्व बैंकले नेपाललाई एक सय २० मिलियन अमेरिकी डलर ( झण्डै १६ अर्ब रुपैयाँ) बराबरको सहयोग दिने निर्णय गरेको छ । यो रकम नेपालको शिक्षा क्षेत्रका लागि दिइएको हो । गत शुक्रबार बसेको विश्व बैंकको कार्यकारी निर्देशकको बोर्ड बैठकले नेपालको शिक्षा क्षेत्रका विभिन्न कार्यक्रम कार्यान्वयनका लागि यो रकम दिने निर्णय गरेको हो । नेपालको प्रमुख […]