नेपालको विकासमा जापान सरकारको सहयोग महत्वपूर्ण

परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताउँदै त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान)को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई शर्त बिना नै सहयोग गरिरहेको छ भन्नुभयोे । विपद् तथा महामारीमा …

सम्बन्धित सामग्री

नेपाललाई जापानद्वारा करिब रु १४ अर्ब ऋण र २ अर्ब अनुदान सहयोग

जापान सरकारले नेपालका विभिन्न विकास परियोजनाका लागि १४ अर्ब रुपैयाँ ऋण र २ अर्ब रुपैयाँ अनुदान सहयोग प्रदान गरेको छ । सो अनुदान रकम नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्नका लागि दिइएको हो । यसै गरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले …

नेपाललाई जापानद्वारा १६ अर्ब सहयोग

नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले रु १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ । वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत […]

जापान सरकारद्वारा करिब १६ अर्ब सहयोग

काठमाडाैँ- नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ। यसैगरी, काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ। वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत व्याजदर रहेको सो […]

नेपाललाई जापानद्वारा करिब रु १६ अर्ब सहयोग

काठमाडौँ,५ असोज । नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले रु १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ । वार्षिक शून्य दशमलव […]

जापानद्वारा नेपाललाई झन्डै १६ अर्ब रुपैयाँ सहयोग

काठमाण्डाै – नेपालको पूर्वी तराईमा रहेकाे चन्द्र नहर सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले झन्डै दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाण्डाै र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले १४ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग प्रदान गरेको छ । वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत ब्याजदर रहेको याे सहुलियतपूर्ण ऋणको भुक्तानी अवधि ३० वर्ष र थप १० वर्ष ग्रेस अवधि हुनेछ ।   नेपालको तर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र सहसचिव ईश्वरीप्रसाद अर्याल तथ...

नेपाललाई जापानद्वारा १६ अर्ब सहयोग

नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ।...

मानव संसाधन विकासमा जापानको ३५ करोड सहयोग

नेपालको मानव संसाधन क्षेत्रको विकासका लागि जापान सरकारले रु ३५ करोड १५ लाख ४८ हजार ६७५ (३७ करोड ६० लाख जापानी येन) बराबरको सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र यहाँस्थित जापानी दूतावासका चार्ज डि अफेयर्स तामुरा ताकाहिरोले सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गर्नुभयो । द्विपक्षीय सहयोग सम्झौतामा भने …

नेपालको कास्मिरी पश्मिना उद्योग विस्तार गर्न सरकारले सहयोग गर्न माग

व्यवसायीले नेपाली कास्मिरी पस्मिना उत्पादनको पहुँचका लागि अन्तर्राष्ट्रिय बजार विस्तारमा सरकारले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।विराटनगरमा २० वर्षदेखि पस्मिनाको उत्पादन गरेर विदेश निर्यात गर्दै आएको ट्राइकोट इन्डस्ट्रिज प्रालिले विदेशी मुलुकमा बजार विस्तार गर्न सरकारको सहयोग आवश्यक रहेको बताएको हो । कम्पनीका व्यवस्थापक चन्दनकुमार मिश्रले कम्पनीले उत्पादन गरेको पस्मिनालाई अमेरिका, जापान तथा युरोपबाहेकका मुलुकमा […]

जाइका नेपालको प्रमुख प्रतिनिधिमा अकिमुत्सो अकिबु नियुक्त

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपाल प्रमुखमा अकिमुत्सो अकिबुलाई नियुक्त गरेको छ ।

नेपालका सार्वजनिक अस्पताल सुधार गर्न जापानको एक अर्ब ९ करोड सहयोग

काठमाडौं। जापान सरकारले नेपालका आठवटा सार्वजनिक अस्पतालहरूको अवस्था सुधार गर्न एक अर्ब ९ करोड ६० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ। सहयोग सम्बन्धि सम्झौतापत्रमा आज अर्थ सचिव शिशिरकुमार ढुंगाना र नेपालको लागि जापानका राजदूत किकुता युताकाले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्। जापानी सहयोगमार्फत अस्पतालहरूलाई आवश्यक उपकरण खरिद, परामर्श सेवा र मर्मतसम्भार कार्य गरिनेछ।