काठमाडौँ: बालाजुको बाइपास क्षेत्रमा गैरन्यायिक रुपमा सडक विस्तार भएको भन्दै खबरदारी सभा आयोजना गरिएको छ।
करिब ७ वर्षअघि बाइपास क्षेत्रमा सडक विस्तारका क्रममा घरहरु एकतर्फी रुपमा भत्काइएका थिए। पीडितहरुले भने ७-७ मिटर छाडेर सडक बनाउन स्वीकृति दिँदादिँदै एकतर्फीमात्रै सडक विस्तार गरिएको भन्दै सर्वोच्चमा मुद्दा परेपछि उक्त सडक खण्ड निर्माण अवरुद्ध…