के फाउण्डेसन ग्लोबलले चितवनको इच्छाकामना गाउँपालिका–६ तुन्तेषस्थित चेपाङ बस्तीमा रहेको श्री राष्ट्रिय आधारभूतमा पुस्तकालय स्थापना गरेको छ । गाउँमा विद्यालयलाई पुस्तकालय हस्तान्तरण गर्दै के फाउण्डेसन ग्लोबलका अध्यक्ष सौरभ रिमालले दुर्गम भेगका विद्यालयमा पुस्तकालय स्थापना गर्दा शिक्षा क्षेत्रको गुणस्तर बृद्धि हुने बताए । आर्थिक र सामाजिक रुपमा पिछडिएको चेपाङ समुदायलाई शिक्षा र स्वास्थ क्षेत्रमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको उनले बताए । ‘हामीले विद्यालयमा पुस्