कतारमा नेपाली पुस्तकालय स्थापना

१७ माघ, दोहा । कतारस्थित नेपाली दूतावासमा पुस्तकालयको स्थापना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर कतारमा रहेका पुस्तकप्रेमी पाठकहरूको समूह प्रवासी नेपाली समुदायले पुस्तकालय स्थापना गरेको अध्यक्ष अम्बिका पौडेलले बताए । पुस्तकालयमा रहेका नेपालको इतिहास, राजनीतिक र पर्यापर्यटनसम्बन्धी पुस्तकले कतारमा रहेका नेपालीलाई ज्ञानआर्जनमा सहज बनाउने कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले बताए […]

सम्बन्धित सामग्री

तीन संस्थाको सहयोगमा छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना

डडेल्धुराको अजयमेरु गाउँपालिकाका छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको पढाइमा पहुँच बढाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गरिएको जनाइएको छ । पुस्तकालय स्थापनामा भक्त बिबि फर ह्युमानिटीको पहल र सक्रियतामा एनआरएनएका विनोद कुँवर, बिक्कु लामा (दुर्गम लाइब्रेरी अभियन्ता), हेल्प नेपाल नेटवर्क र बहादुर खडक स्मृति प्रतिष्ठानकोे सहयोग …

सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने

सप्तरीको रुपनगरस्थित नन्दराज संग्रौला क्याम्पस परिसरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको छ। अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा सर्वोदय फाउण्डेसन नेपालमार्फत् पुस्तकालय स्थापना हुन लागेको हो। क्याम्पस सप्तरीको कन्चनपुर नगरपालिका– १२ मा...

विद्यालयमा पुस्तकालय स्थापना

स्थानीय युनाइटेड क्लबले पोखरा महानगरपालिका-३३ स्थित तल्लो पुँडिटारको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ।...

धनौजीमा पुस्तकालय स्थापना

२ वैशाख, जनकपुरधाम । नयाँ वर्षको अवसरमा समाजमा सचेतना बढाउने उद्देश्यले धनौजी गाउँपालिका-५ बहुअर्वामा पुस्तकालय स्थापना गरिएको छ । सामुदायिक सिकाइ तथा सामाजिक विकास केन्द्रअन्तर्गत  पुस्तकालयको  स्थापना गरिएको हो । शनिबार एक समारोहबीच  धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साह तथा वडाध्यक्ष मो. याकुव कवारीले संयुक्त रुपमा उदघाटन गरेका हुन् । पालिका अध्यक्ष साहले श्रृजनात्मक कामका लागि […]

जिल्ला प्रहरी कार्यालय कास्कीभित्र पुस्तकालय स्थापना

जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र पुस्तकालय स्थापना गरिएको छ। जिप्रका कास्कीले आफ्नो परिसर भित्रै पुस्तकालय स्थापना गरेको हो।...

प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना

नवलपुर, २८ पुस । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले पुस्तकालयको उद्घाटन गरे । विसं २०७७ माघ ५ गतेदेखि सुरु भएको ‘हिरासतमा किताब’ कार्यक्रम जिल्लाका पाँच प्रहरी कार्यालयमा सञ्चालन भइसकेपछि मङ्गलबार जिल्लाको कावासोतीस्थित […]

चेपाङ गाउँको विद्यालयमा पुस्तकालय स्थापना

के फाउण्डेशन ग्लोबलले विद्यालयमा पुस्तकालय स्थापना गरेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय तुन्तेषमा फाउण्डेशनले पुस्तकालय स्थापना गरेको हो।...

चेपाङ गाउँको विद्यालयमा पुस्तकालय स्थापना

के फाउण्डेसन ग्लोबलले चितवनको इच्छाकामना गाउँपालिका–६ तुन्तेषस्थित चेपाङ बस्तीमा रहेको  श्री राष्ट्रिय आधारभूतमा पुस्तकालय स्थापना गरेको छ । गाउँमा विद्यालयलाई पुस्तकालय हस्तान्तरण गर्दै के फाउण्डेसन ग्लोबलका अध्यक्ष सौरभ रिमालले दुर्गम भेगका विद्यालयमा पुस्तकालय स्थापना गर्दा शिक्षा क्षेत्रको गुणस्तर बृद्धि हुने बताए ।  आर्थिक र सामाजिक रुपमा पिछडिएको चेपाङ समुदायलाई शिक्षा र स्वास्थ क्षेत्रमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको उनले बताए । ‘हामीले विद्यालयमा पुस्

तनहुँ कारागारमा पुस्तकालय स्थापना, एक हजार पाच थान पुस्तक हस्तान्तरण

टिम नेपोले तनहुँ कारागारमा पुस्तकालय स्थापना गरेको छ ।उक्त संस्थाले देशभरिका कारागारहरुका कैदी बन्दीहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुनर्स्थापना हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री वितरण गर्नका निम्ति विगत दुई वर्षदेखि ‘पुस्तक परियोजना’ अभियान संचालन गर्दैआएको छ ।टिम नेपोले रोटरी क्लब अफ काठमाडौँ मिडटाउन र व्यास नगरपालिकाको सहकार्यमा १००५ थान पुस्तक, बुकर्याक व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, टिम नेपोका संस्थापक

समाजलाई आध्यात्मिक बनाउन पुस्तकालय स्थापना गरिने

विसं २०३७ मा काठमाडौँ महानगरपालिका वडा नं ४ विशालनगरमा स्थापना भएको श्री शिवानन्द साधना केन्द्रले समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन पुस्तकालय स्थापना गर्ने भएको छ । केन्द्रको वार्षिक साधारणसभाका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय विशालनगरमा आयोजित कार्यक्रममा भौतिकतामा डुबेको समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन विभिन्न गतिविधि गर्ने प्रस्ताव पारित भएको हो । सो अवसरमा आध्यात्मिक चिन्तक एवं केन्द्रका आजीवन सदस्य डा चिन्तामणि योगीले भौतिक सुख सुविधालाईमात्र ध्यान दिने र आध्यात्मिक उन्नति प्रगतिमा वास्ता नगर्ने प्रवृत्ति मानिसमा बढ्दै जा...