संसदमा एक सीट मात्रै भएका रनिल बिक्रिमासिंघे प्रधानमन्त्री नियुक्त

काठमाडौं । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त हुनुभएको छ । नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएका प्रधानमन्त्री बिक्रमासिंघेलाई राष्ट्रपति गोटाबाया राजापाक्षेले पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । यसअघि पाँच पटक प्रधानमन्त्री भइसक्नु भएका विक्रमासिंघेलाई धराशायी बनेको मुलुकको अर्थतन्त्र उकास्ने उद्देश्यका साथ प्रधानमन्त्री बनाइएको हो । आर्थिक संकटको विरोधमा हिंसात्मक प्रदर्शन भएपछि सोमबार महिन्दा राजापाक्षेले […]