श्रीलंकाको नेतृत्वमा पात्र मात्रै फेरिए

६ साउन, काठमाडौं । आर्थिक एवं राजनीतिक संकट झेलिरहेको श्रीलंकाले नयाँ नेतृत्व पाएको छ । रनिल विक्रमासिंघे राष्ट्रपति भएको दुई दिनपछि शुक्रबार दिनेश गुणवर्द्धने प्रधानमन्त्री नियुक्त भए । नेतृत्वमा आएको यो परिर्वतनले श्रीलंकामा भइरहेको आन्दोलन भने थामिनेमा आशंका छ । आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा यही महिना विशाल आन्दोलन भएको थियो । राजनीतिक परिर्वतनको चाह […]