कांग्रेस महाधिवेशन : सभागृहमा यसरी हुँदैछ मनोनयन दर्ता

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ता भइरहेको छ। राष्ट्रिय सभागृहमा पुगेर पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षी नेताहरुले मनोनयन दर्ता गराउने क्रम सुरु भइसकेको छ। यस्तै, उम्मेदवार र तिनका समर्थक प्रचारप्रसारमा व्यस्त छन्। यो महाधिवेशनबाट एकजना सभापति, दुईजना उपसभापति, दुईजना महमन्त्री, ८ जना सहमहामन्त्री र १२१ जना…

सम्बन्धित सामग्री

दृश्यमा कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा कोही मत माग्दै कोही नाचगानमा व्यस्त

काठमाडौं : नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा छ। शनिवार आकांक्षी उम्मेदवारहरुले मनोनयन दर्ता गराइसकेका छन्। सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाले प्यानल सहित उम्मदेवारी दिएका छन्। प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिका लागि प्रतिस्पर्धामा छन्। अहिले राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा पदाधिकारी र केन्द्रीय…

कांग्रेस महाधिवेशन: मत माग्न व्यस्त नेता तथा कार्यकर्ता

शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त छन्।...

कांग्रेस महाधिवेशन : १३ पदाधिकारीका लागि ३८ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत मनोनयन दर्ता समय सकिएको छ । शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो । अपरान्ह पाैने ५ बजेसम्ममा १३ पदाधिकारीका लागि ३८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मनोनयनका […] The post कांग्रेस महाधिवेशन : १३ पदाधिकारीका लागि ३८ जनाको उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशन : उम्मेद्वारी मनोनयन दर्ता सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उम्मेद्वारी मनोनयन दर्ता सुरु भएको छ । उम्मेदवारी दर्ता आज बिहान देखि राष्ट्रियसभा गृहमा सुरु भएको हो । निर्वाचन कार्यतालिकाअनुसार उम्मेद्वारी मनोनयन दर्ता साँझ ५ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर ७ देखि ९ बजेसम्म […]

कांग्रेस महाधिवेशन मनोनयन सुरु, सभापतिमा गुरुङको पहिलो उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ। निर्वाचनका लागि सभापतिमा कल्याण गुरुङको पहिलो उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। सभापतिमा गुरुङको उम्मेदवारी दर्ता भएपनि उनको समूहबाट...

फेरि सर्‍यो कांग्रेस महाधिवेशन कार्यतालिका

संशोधित तालिका अनुसार मंसिर १६ गते सातै प्रदेशको अधिवेशनको उद्घाटन गर्ने नेताहरूबीच समझदारी बनेको छ। १७ गते प्रदेश सभापतिसहित पदाधिकारी र कार्यसमितिको मनोनयन दर्ता गर्ने र १८ गते निर्वाचन गर्नेगरी कार्यतालिका परिवर्तन गरिएको छ। यसअघि कांग्रेसले मंसिर १६ र...

कांग्रेस महाधिवेशन कार्यतालिकामा हेरफेर, अब उद्घाटनपछि मात्र मनोनयन दर्ता

१३ मंसिर,काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम हेरफेर गरिएको छ । प्रदेश अधिवेशनमा मंसिर १५ गते मनोनयन दर्ताको कार्यक्रम रहेकामा त्यसलाई मंसिर १७ गतेका लागि सारिएको छ । मंसिर  १६ गते प्रदेश अधिवेशन उद्घाटन हुने र त्यसको भोलिपल्ट मात्र मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए […]