चिसो खोज्दै कन्याममा पर्यटक

यतिबेला विशेषगरी पर्यटकीय कन्याममा तराईका बासिन्दाको भिड बढेको छ। तराईको उखर्माउलो गर्मी छल्न आन्तरिक पर्यटक कन्याम–फिक्कल हान्निएका छन्।

सम्बन्धित सामग्री

आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा

अत्यधिक चिसो भएपछि तालतलैया बरफमा परिणत हुन्छन् । चराको आहारा नोक्सान हुने भएकाले आहारको खोजीमा नेपाललगायतका दक्षिण क्षेत्र आउँछन्'

चिसो छल्न विकल्प खोज्दै जुम्ली महिला

जुम्लाका ग्रामीण क्षेत्रका महिलाहरु यतिबेला दाउरा संकलन गर्न बेस्त छन्। उनीहरु हिउँदको चिसो कटाउन बन जंगल तिर दाउरा संकलन गर्न व्यस्त भएका हुन्।...

वन्यजन्तुले बढायो जोखिम

रसुवा मंसिर २४ । उच्च भागमा चिसो बढ्दै गएका कारण तातो क्षेत्र खोज्दै हिँड्ने वन्यजन्तुबाट पैदलयात्रामा मानिसलाई जोखिम बढ्न थालेको छ । जङ्गली भालु मानव बस्तीको नजिक आउन थालेको र हालै एक व्यक्तिलाई घाइतेसमेत बनाएपछि जोखिम महसुस भएको हो । मानिस आक्रमणको साथै आयआर्जनका लागि किसानले पालन गरेका बङ्गुरको पाठासमेत जङ्गली भालुले आक्रमण गर्ने गरेको […]

वन्यजन्तुबाट पैदलयात्रीलाई जोखिम

उच्च भागमा चिसो बढ्दै गएका कारण तातो क्षेत्र खोज्दै हिँड्ने वन्यजन्तुबाट पैदलयात्रामा मानिसलाई जोखिम बढ्न थालेको छ । जङ्गली भालु मानव बस्तीको नजिक आउन थालेको र हालै एक व्यक्तिलाई घाइतेसमेत बनाएपछि जोखिम महसुस भएको हो ।मानिस आक्रमणको साथै आयआर्जनका लागि किसानले पालन गरेका बङ्गुरको पाठासमेत जङ्गली भालुले आक्रमण गर्ने गरेको पाइएपछि साँझ बिहान नेपाली सेनाको सुरक्षा गस्ती खटाउने व्यवस्था मिलाइएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । जङ्गली भालुले धुञ्चेको इमरुङ तथा केबु, भार्खु क्षेत्रमा बढी दुःख दि

रसुवाको धुञ्चे क्षेत्रमा भालुको त्रास

रसुवा : उच्च भागमा चिसो बढ्दै गएकाले तातो खोज्दै हिँड्ने भालुका कारण जिल्लाको धुञ्चेक्षेत्रमा जोखिम बढेको छ। भालु मानव बस्तीको नजिक आएर हालै एक व्यक्तिलाई घाइतेसमेत बनाएको छ। बंगुरको पाठालाई समेत भालुले आक्रमण गर्ने गरेपछि साँझ बिहान नेपाली सेनाको सुरक्षा गस्ती खटाएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ। भालुले धुञ्चेको इमरुङ तथा केबु, भार्खु क्षेत्रमा बढी दुःख दिन थालेको स्थानीय बासिन्दाले बताएका छन्।         केही समयअघि धुञ्चेस्थित मत्स्य अनुसन्धान केन्द

तस्वीर : एउटै लहरमा क्रिडा गर्दै साईवेरियन हाँस

बेलौरी नगरपालिका ६ स्थित पुरैना तालमा आहारा खोज्दै गर्दै साईवेरियन हाँस । चिसो बढन थालेपछि चिसो छल्नका लागि अन्य देशबाट जलपन्छीहरु यहाँ आइपुग्ने गरेका छन । तस्वीर : रासस

हिमपात र चिसो छल्न लेकदेखि औलतिर

ताप्लेजुङ । ताप्लेजुङको लेकाली बस्ती तोक्पेगोलाका समुदाय हिमपात छल्न औलतिर बसाइँ सरेका छन् । हिमपातको मौसम शुरू भएसँगै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलाका समुदाय हिमपात छल्न लौलतिर बसाइँ सरेका हुन् ।      तोक्पेगोला बस्ती नजिकका उच्च डाँडामा हिउँ पर्न थालेपछि त्यहाँका बासिन्दा न्यानो ठाउँ खोज्दै औलतिर बसाइँ सरेका हुन् । करिब तीन हजार ३०० मिटर उचाइमा रहेको बस्ती तोक्पेगोलाका बासिन्दा मौसमी बसाइँ सर्ने गर्दछन् । हाल बस्ती नजिक डाँडामा हिउँ पर्न थालेको र कात्तिक तेस्रो सातापछि तोक्पेगोला बस्ती रहेकै क्षेत्रमा हिउँ पर्ने भएकाले यहाँका बासिन्दा वर्षेनि मौसमी बसाइँ सर्ने गरेका छन् । गतवर्षको तुलनामा यस वर्ष चाँडै हिमपातसँगै चिसो शुरू भएको र दिनदिनै अत्यधिक चिसो बढ्न थालेपछि तोक्पेगोलाका बासिन्दा औलतिर बसाइँ सरेका मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु लामाले बताए । तोक्पेगोलामा हाल १३ घरपरिवार बस्दै आएका छन् । तोक्पेगोलाका बासिन्दा चिसो छल्न पापुङकै तल्लो बस्तीमा मौसमी बसाइँ सरेको वडाध्यक्ष लामाले जानकारी दिए । हिमपात र चिसो छल्न हिमाली क्षेत्रदखि औल झरेका समुदाय करीब ६ महिनापछि तोक्पेगोला फर्कन्छन् । चिसो मौसम सकिएपछि वैशाखतिर मौसमी बसाइँ सरेका पुरानै ठाउँ तोक्पेगोलामा पुनः बसाइ सर्ने गरेको पापुङका वडा सदस्यसमेत रहेका स्थानीय पासाङ शेर्पाले बताए । तोक्पेगोलाका बासिन्दा अधिकांशको तल्लो औल क्षेत्रमा पनि आफ्नो जग्गा जमिन रहेको बताइएको छ । रासस

हिमपात र चिसो छल्न औलतिर बसाइँ सर्‍याे ताप्लेजुङको लेकाली बस्ती

फुङलिङ– ताप्लेजुङको लेकाली बस्ती तोक्पेगोलाका समुदाय हिमपात छल्न औलतिर बसाइँ सरेका छन्। हिमपातको मौसम सुरु भएसँगै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलाका समुदाय हिमपात छल्न औलतिर बसाइँ सरेका हुन्। कात्तिकयता हिमाली क्षेत्रमा हिमपात भएसँगै चिसो मौसम सुरु भएकाले तोक्पेगोला बस्ती नजिकका उच्च डाँडामा हिउँ पर्न थालेपछि त्यहाँका बासिन्दा न्यानो ठाउँ खोज्दै औलतिर बसाइँ सरेका हो। करिब तीन […]

सुरक्षित भविष्य खोज्दै ग्लास्गोमा युवा जमात

काठमाडौँ– भारतीय एक महिला साकेला बानु, राति कोठा भित्र सुत्नै नसकेर धेरै रात घर बाहिर बिताएको बताउँछिन् । यो समय करिब तीन महिनाअघिको हो । श्रीमान्, छोरी र तीन नातिनीसहित साकेला अहमदाबादमा बसोबास गर्छिन् । उनको घरमा चिसो बनाउने एउटा कुलर फ्यान मात्र छ । गर्मी ऋतुमा भारतका धेरै शहरमा तापक्रम ५० डिग्री सेल्सियस नाघ्ने […]

चिसो बढेसँगै भेडा चौँरी बेँसी ल्याइदै

इलाम । जिल्लाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढेसँगै चौँरी गोठहरू न्यानो स्थान खोज्दै बेँसीतर्फ झर्न थालेका छन् ।