काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनको राजधानी कीभ लगायतका शहरहरुमा गरेको मिसाइल आक्रमणलाई आतंकवादी कारबाहीको संज्ञा दिनुभएकाे छ । उहाँले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनी जनताविरुद्ध युद्ध अपराध गरेको आरोप समेत लगाउनुभएको हाे । उहाँले रुसमाथिको अमेरिकी प्रतिबन्ध जारी नै रहने बताउनुभएकाे छ । राष्ट्रपति पुटिन अत्याचार र युद्ध अपराधको जिम्मेवार हुनुपर्ने उहाँकाे […]