मस्को । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनका निकतटम सहयोगीमध्ये एककी छोरीको हत्याका लागि युक्रेनी विशेष सेवालाई आरोप लगाएको छ ।
क्रेमलिनको प्रोपोगन्डाकर्ताको रूपमा पनि चिनिने २९ वर्षीया पत्रकार दार्या दुगिनाको शनिबार राजधानी मस्को नजिक आफैँले हाँकिरहेको कारमा विस्फोटन हुँदा ज्यान गएको थियो ।
उनका अति–राष्ट्रवादी पिता अलेक्जान्डर दुगिन रुसी राष्ट्रपति पुटिन निकटका व्यक्ति...