नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ता - NepaliPatra

चितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग विवाह दर्ता गरेको यो पहिलो घटना हो । धरान उपमहानगरपालिका वडा नम्बर ११ का प्रजित बुढाथोकी र अमेरिकाका जोसेफ फोस्टर एलिसको विवाह दर्ता भएको हो । उनीहरुले आइतबार विवाह दर्ता प्रमाणपत्र लिएका हुन् । जोसेफ […]

सम्बन्धित सामग्री

नेपालमा समलिंगी विवाह खुलेको हो?

काठमाडौँ – लमजुङको दोर्दी गाउँपालिका २ ले बुधबार समलिंगी सुरेन्द्र पाण्डे (दुलहा) र रामबहादुर गुरुङ (दुलही)को ‘अस्थायी अभिलेख’ रहने गरी विवाह दर्ता गरेको छ। नेपालमा अहिलेसम्म नभएको समलिंगी विवाहलाई वडा कार्यालयले औपचारिक रुपमा दर्ता गरेर विवाह प्रमाणपत्र नै दिएपछि ‘समलिंगी विवाह खुला’ भएको सन्देश गएको छ। समलिंगीसँग सरोकार राख्ने व्यक्ति एवं संस्थाहरुले यसलाई उपलब्धिका रुपमा […]

समलिङ्गी विवाह गरेका माया र सुरेन्द्रको जब विवाह दर्ता भएन

उनीहरूको विवाह दर्ता हुन सकेको छैन । सर्वोच्च अदालतले १२ असार २०८० मा अस्थायी अभिलेख राखी विवाह दर्ता गर्न आदेश दियो ।

समलिंगी विवाह दर्ता हुने बाटो खुल्यो, सर्वोच्च अदालतले दियो अन्तरिम आदेश

सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेको हो । अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ समेत पेश गर्न भनेको […]

राजेशपायलले गोप्य रुपमा विवाह गरेको खुलासा

काठमाडौं । गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग गोप्य रुपमा विवाह गरेको खुलेको छ । गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेको खुलेको हो । उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ । यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो ।

विवाह गर्न वडा कार्यालयको अनुमति अनिवार्य, अनुमति नलिए विवाह दर्ता नहुने

काठमाडौँ – पछिल्लो समय बढ्दो बाल विवाहका घटनालाई निरुत्साहित पार्ने उद्देश्यले दैलेखको गुराँस गाउँपालिका- ८ ले विवाह गर्न अनिवार्य रुपमा वडा कार्यालयको अनुमति चाहिने नियम बनाएको छ। यही फागुन १२ गते बसेको वडा समितिको बैठकले उक्त निर्णय गरेको वडाध्यक्ष दीपेन्द्र ओलीले जनाए। उनका अनुसार बाल विवाहलाई निरुत्साहित गर्नका लागि अनुमति अनिवार्य गरिएको‍ हो। यसरी वडा […]

विवाह दर्ता गर्न विदेशबाट घर आउँदै थिए, सँगै ज्यान गुमाए

२ माघ, पोखरा । श्रीमान अमेरिका र श्रीमती अष्टेलियामा थिए । उनीहरूले योजना बनाए, पुस अन्तिम साता काठमाडौंमा भेट्ने र पोखरा जाने । घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने । दुई मुटु दुईतिर भएर नबस्ने । यसैपटक विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने । यही योजनाअनुसार पोखराका शिवकुमार गुरूङ अमेरिकाबाट पुस […]

फरहान र शिबानीको विवाह मौरिससमा हुने

एजेन्सी, २६ माघ । बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर पछिल्लो केही दिनदेखि गायिका शिबानी दांडेकरसँगको विवाहलाई लिएर लगातार चर्चामा छन्। अब फरहान–शिबानीको विवाहको सेलिब्रेशन मौरिससमा हुने खबर आएको छ । हालै, फरहान अख्तरका पिता जावेद अख्तरले फेब्रुअरी २१ मा मुम्बईको अदालतमा विवाह दर्ता गर्ने कुरा पुष्टि गरेका थिए। उनले दुवैले अदालतमा विवाह दर्ता गर्ने […]

भारतीय युवतीसँग विवाह गर्ने नेपाली नागरिक विवाह दर्ताबाट वञ्चित

झापा : भद्रपुर नगरपालिका–६ निवासी दीपेश मण्डल विवाह दर्ताका लागि दैनिकजसो वडा कार्यालय धाइरहेका छन्। वडा कार्यालयले उनको विवाह दर्ता गर्न मानेको छैन।मण्डलले २०७६ साल माघमा भारत पश्चिम बंगालकी अरुणा रायसँग सामाजिक परम्पराअनुसार विवाह गरेका हुन्। भारतीय युवतीसँग विवाह गरेकै कारण २२ महिना पुग्दा पनि उनको विवाह दर्ता हुन नसकेको हो।त्यस्तै भद्रपुर नगरपालिका–५ निवासी सुरज साह कसेराको समस्या पनि त्यस्तै छ। २०७७ साल मङ्सिरमा भारत विहारकी विश्वमिता कुमारीसँग उनले विवाह गरे। विवाह गरेको एक वर्