नेपालमा समलिंगी विवाह खुलेको हो?

काठमाडौँ – लमजुङको दोर्दी गाउँपालिका २ ले बुधबार समलिंगी सुरेन्द्र पाण्डे (दुलहा) र रामबहादुर गुरुङ (दुलही)को ‘अस्थायी अभिलेख’ रहने गरी विवाह दर्ता गरेको छ। नेपालमा अहिलेसम्म नभएको समलिंगी विवाहलाई वडा कार्यालयले औपचारिक रुपमा दर्ता गरेर विवाह प्रमाणपत्र नै दिएपछि ‘समलिंगी विवाह खुला’ भएको सन्देश गएको छ। समलिंगीसँग सरोकार राख्ने व्यक्ति एवं संस्थाहरुले यसलाई उपलब्धिका रुपमा […]