काठमाडौँ – पछिल्लो समय बढ्दो बाल विवाहका घटनालाई निरुत्साहित पार्ने उद्देश्यले दैलेखको गुराँस गाउँपालिका- ८ ले विवाह गर्न अनिवार्य रुपमा वडा कार्यालयको अनुमति चाहिने नियम बनाएको छ। यही फागुन १२ गते बसेको वडा समितिको बैठकले उक्त निर्णय गरेको वडाध्यक्ष दीपेन्द्र ओलीले जनाए। उनका अनुसार बाल विवाहलाई निरुत्साहित गर्नका लागि अनुमति अनिवार्य गरिएको हो। यसरी वडा […]