२ माघ, पोखरा । श्रीमान अमेरिका र श्रीमती अष्टेलियामा थिए । उनीहरूले योजना बनाए, पुस अन्तिम साता काठमाडौंमा भेट्ने र पोखरा जाने । घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने । दुई मुटु दुईतिर भएर नबस्ने । यसैपटक विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने । यही योजनाअनुसार पोखराका शिवकुमार गुरूङ अमेरिकाबाट पुस […]