प्रदर्शन मिति तोक्दै 'गरुड पुराण'को फस्टलुक सार्वजनिक

काठमाडौं : फिल्म 'गरुड पुराण'को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्मको प्रदर्शन मिति तय गर्दै फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा फिल्मको रिलिज मिति माघ ४ उल्लेख गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार नाजिर हुसेन ब्यान्ड मास्टर बनेका छन् भने कर्मा शाक्य, प्रवीण खतिवडा, कामेश्वर चौरसिया, प्रि...

सम्बन्धित सामग्री

‘अञ्जिला’ फिल्मको पोष्टर सार्वजनिक

काठमाडौं : राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक भएको छ।मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुक सार्वजनिक भए पनि यसको प्रदर्शन मिति भने अझै तय गरिएको छैन। उक्त चलचित्र अञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौंमा छायांकन भएको छ। उनी आफै फिल्मको मुख्य भूमिकामा छिन्। उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, वुद्दि तामाङ, विजय बराल, हरि खड्का लग

फुटबल खेलाडी अञ्जिलाबारेको फिल्मको पोस्टर सार्वजनिक

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बापो सुब्बाबारेको फिल्म ‘अञ्जिला’को पोस्टर सार्वजनिक भएको छ । प्रदर्शन मिति भने तय गरिएको छैन । निर्माण कम्पनी मुनलभ इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा शुक्रबार पोस्टर ल्याएको हो । फस्टलुक पोस्टरमा दयाहाङ राई र तुम्बापो स्वयं फिचर्ड छन् । तुम्बापोको यो डेब्यु फिल्म समेत हो […]

फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

काठमाडौँ । प्रदर्शनको पर्खाइमा रहेका फिल्म ‘म राजेश हमाल’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माता केदार भुसालले जन्मदिन छेकोमा फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् । आगामी चैत १० गतेदेखि फिल्म देशभर प्रदर्शनमा आउने भएको छ । पोस्टरले फिल्मको कथावस्तुको थिम झल्काएको छ । नेपाली फिल्मका सुपरस्टार राजेश हमाल बन्न चाहने मुख्य चरित्रको […]

जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ कात्तिक २५ मा आउने

काठमाडौं । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको सोसल-कमेडी ड्रामा फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी बीआर प्रोडक्सनले फस्टलुक सार्वजनिक गर्दै कात्तिक २५ गतेलाई रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक फस्टलुकमा जितु र साम्राज्ञी चित्रित छन् । फस्लुकमा दुवै कलाकार विवाह उत्सवको मुडमा देखिन्छन् । ‘छक्कापञ्जा’ […]

‘कैदीको पत्र’को फस्टलुक सार्वजनिक

काठमाडौं । नयाँ वर्षको अवसर पारेर फिल्म ‘कैदीको पत्र’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सनमकुमार वैराग निर्देशित फिल्मको प्रदर्शन मिति भने केही दिनपछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । फिल्ममा म्याडिसन लजारस र सलिना थापामगरको मुख्य भूमिका रहेको छ । साहित्यकार स्वर्गीय ईश्वर मानन्धरको कथा ‘कैदीको पत्र’मा आधारित फिल्म बेलायका विभिन्न स्थानमा छायांकन […]

हिमाल पारीको गाउँले बने प्रदिप र दिया, ‘प्रकाश’को फस्टलुक सार्वजनिक

काठमाडौँ– दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘प्रकाश’को फस्टलुक सार्वजनिक भएको छ। फस्टलुक सार्वजनिक गरेसँगै चलचित्र निर्माण टोलीले चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। २०७९ सालको भदौ १० गते चलचित्र प्रदर्शन हुने चलचित्र निर्माण टोलिले जनाएको छ। चलचित्रको पहिलो पोस्टरमा नायक प्रदिप खड्का र दिया मास्केलाई देखाइएको छ। प्रदिप गाउँका साधारण युवा र दिया मास्के […]

‘चिसो मान्छे’मा स्वस्तिमाको भिन्न लुक

नायिका स्वस्तिमा खड्काको फस्टलुक सहित चलचित्र ‘चिसो मान्छे’को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा तयार भएको यो चलचित्रले चिसा मानिसहरुको कथा भन्छ । चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापा मुख्य भूमिकामा छन् । शर्मिला पाण्डे यो चलचित्रकी निर्मात्री हुन् । चलचित्र ‘चिसो मान्छे’को निर्माणपक्षले बैशाख ३० गतेलाई […]

प्रियंका-दीपिकाको ‘हेल्लो जिन्दगी’ चैत ११ मा रिलिज हुने, फस्टलुक सार्वजनिक

८ पुस, काठमाडौं । कोरोना संक्रमण घटेर सिनेमा हल चलायमान हुन थालेपछि एकपछि अर्को नेपाली चलचित्रले प्रदर्शन मिति घोषणा गरिरहेका छन् । एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्र ‘हेल्लो जिन्दगी’को बिहीबार फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र चैत ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने निर्देशक बोहराले जानकारी दिए । चलचित्रमा विक्रम […]

‘मन्त्र’को फस्टलुकमा सौगात र दियाको फरक गेटअप

१३ मंसिर, काठमाडौं । चलचित्र ‘मन्त्र’कोे फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र आगामी माघ २८ गते रिलिज हुने निर्माणपक्षले जनाएको छ । कोरोना महामारीका कारण चलचित्रको रिलिजमा ढिलाइ भएकोे हो । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बनेको चलचित्रका वितरक गोविन्द शाही हुन् । यो चलचित्रलाई खिलबहादुर गुरुङले […]

वरुण र कृतिको ‘भेडिया’को नयाँ प्रदर्शन मिति सार्वजनिक

९ मंसिर, काठमाडौं । वरुण धवन र कृति सेननको मुख्य भूमिका रहेको चलचित्र ‘भेडिया’ अप्रिल १४ मा रिलिज नहुने भएको छ । यो चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको निर्माणपक्षले नयाँ प्रदर्शन मिति तय गरेको हो । अब यो चलचित्र सन् २०२२ को नोभेम्बर २५ तारिखमा रिलिज हुने भएको छ । वरुणले चलचित्रको पोष्टर सार्वजनिक गर्दै […]