‘चिसो मान्छे’मा स्वस्तिमाको भिन्न लुक

नायिका स्वस्तिमा खड्काको फस्टलुक सहित चलचित्र ‘चिसो मान्छे’को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा तयार भएको यो चलचित्रले चिसा मानिसहरुको कथा भन्छ । चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापा मुख्य भूमिकामा छन् । शर्मिला पाण्डे यो चलचित्रकी निर्मात्री हुन् । चलचित्र ‘चिसो मान्छे’को निर्माणपक्षले बैशाख ३० गतेलाई […]