फुटबल खेलाडी अञ्जिलाबारेको फिल्मको पोस्टर सार्वजनिक

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बापो सुब्बाबारेको फिल्म ‘अञ्जिला’को पोस्टर सार्वजनिक भएको छ । प्रदर्शन मिति भने तय गरिएको छैन । निर्माण कम्पनी मुनलभ इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा शुक्रबार पोस्टर ल्याएको हो । फस्टलुक पोस्टरमा दयाहाङ राई र तुम्बापो स्वयं फिचर्ड छन् । तुम्बापोको यो डेब्यु फिल्म समेत हो […]

सम्बन्धित सामग्री

१३ हजार फिटको उचाइमा ‘योद्धा’ को पोस्टर सार्वजनिक

काठमाडौं– सिद्धार्थ मल्होत्राको आगामी फिल्म ‘ योधा’का निर्माताले १३ हजार फिटको उचाइमा फिल्मको पोस्टर सार्वजनिक गरेका छन् ।  निर्माताले सामाजिक सञ्जालमा टिजर सेयर गरेर यो जानकारी दिएका हुन् । यसमा प्रोफेसनल स्काई डाइभर्स दुबईको पाम आइल्याण्डमा फिल्मको पोस्टर सार्वजनिक गरेका हुन । भारतीय सञ्चारमाध्यमका अनुसार १३ हजार फिटको उचाइमा बलिउड फिल्मको पोस्टर सार्वजनिक भएको यो […]

‘चित्रा’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं- घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ का मेकरले फस्टलुक पोस्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोस्टर सार्वजनिक गरेका हो । सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित फिल्मका मुख्य अभिनेताद्वय अर्पण थापा र प्रमोद अग्रहरीलाई ‘इन्टेन्स लुकमा’ देखाइएको छ । यस्तै, फिल्मको दोस्रो […]

चलचित्र ‘रंगेली’को पोस्टर सार्वजनिक

काठमाडौं- आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रंगेली’को पोस्टर सार्वजनिक गरिएको छ। प्रमुख अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा अभिनेता राईलाई ‘विजय’ नामबाट परिचय दिँदै पोस्टरमा राखिएको छ। अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी […]

‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । फागुन १९ गते प्रदर्शन हुने चलचित्रको अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नयाँ पोस्टर सार्वजनिक गरिएको हो । ग्याङस्टर जनरामा निर्माण भएको चलचित्रकोे पोस्टरमा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । नयाँ पोस्टरमा चलचित्रका अन्य कलाकारहरु पनि फिचर्ड छन् । अनमोललाई आफ्नो समुहको […]

चलचित्र ‘फूलबारी’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘फूलबारी’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले जानकारी दिएका छन् । आगामी फागुन ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई […]

कार्म र मेनुका अभिनित 'महानगर'को अफिसियल पोस्टर सार्वजनिक

चलचित्र महानगर (वान नाइट इन काठमाडौं) को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।

फिफा विश्वकप कतारको पोस्टर सार्वजनिक

एजेन्सी – एसियाली राष्ट्र कतारमा यसै वर्षको अन्त्यतिर आयोजना हुने फिफा विश्वकप कतार २०२२ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । फिफाले बुधबार राति कतारको दोहास्थित हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमकाबीच विश्वकपको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरको अनावरण कतारी आर्टिस्ट बुथायना अल मुफ्ताहले गरेकी हुन् । उनले नै पोस्टर डिजाइन गरेकी हुन् । मुख्य […]

कतार विश्वकपको आधिकारिक पोस्टर सार्वजनिक

कतारमा आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ । फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो ।हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच बुथायना अल मुफ्ताहले पोस्टर सार्वजनिक गरेकी हुन् ।  मुफ्ताहले नै यो पोस्टर डिजाइन  गरेकी हुन्  ।  कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।

‘बच्चन पाण्डे’को नयाँ पोस्टर सार्वजनिक, अक्षयको यस्तो लुक

३ फागुन, काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले आफ्नो आगामी चलचित्र ‘बच्चन पाण्डे’को नयाँ पोस्टर सार्वजनिक गरेका छन् । यो चलचित्र मार्चमा सिनेमा हलमा प्रदर्शन हुने तयारीमा छ । अक्षयले सामाजिक सञ्जालबाट पोस्टर सार्वजनिक गर्दै चलचित्रको ट्रेलर १८ फेब्रुअरीमा रिलिज हुने जानकारी समेत दिएका छन् । नयाँ पोस्टरमा उनी एक डरलाग्दो ग्याङस्टरको गेटअपमा देखिएका छन् […]

रजनीकान्त अभिनित ‘अन्नाथे’ को पोस्टर सार्वजनिक

दक्षिण भारतका सुपरस्टार रजनीकान्त अभिनित ‘अन्नाथे’ फिल्मको पोस्टर सार्वजनिक भएको हो । गणेश चुतर्थीका अवसरमा शुक्रबार यस फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । त्यस्तै फिल्मको रिलिज डेट पनि तोकिएको छ । यो फिल्म ४ नोभेम्बरमा रिलिज हुनेछ । पोस्टरमा रजनीकान्तको स्टाइलिस लुक्स देखिन्छ । उनले आँखामा चस्मा लगाएर कतै हेरिरहेका छन् । यस फिल्मको निर्देशन सिरुथई शिवाले गरेका हुन् । फिल्ममा मीना, खुशबू, जगपति बाबू, प्रकाशराज आदि स्टारहरु देखिनेछन् ।फिल्ममा डी इमानले संगित भरेका छन् । त्य