वरुण र कृतिको ‘भेडिया’को नयाँ प्रदर्शन मिति सार्वजनिक

९ मंसिर, काठमाडौं । वरुण धवन र कृति सेननको मुख्य भूमिका रहेको चलचित्र ‘भेडिया’ अप्रिल १४ मा रिलिज नहुने भएको छ । यो चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको निर्माणपक्षले नयाँ प्रदर्शन मिति तय गरेको हो । अब यो चलचित्र सन् २०२२ को नोभेम्बर २५ तारिखमा रिलिज हुने भएको छ । वरुणले चलचित्रको पोष्टर सार्वजनिक गर्दै […]

सम्बन्धित सामग्री

प्रभास र कृति अभिनित ‘आदिपुरुष’को प्रदर्शन मिति घोषणा

प्रभास र कृति सेनन अभिनित फिल्म सुरुमा ११ अगस्ट २०२२ मा प्रदर्शन गर्ने भनिएको थियो । तर, आमिर खानको फिल्म ‘लालसिंह चढ्डा’ पनि सोही मितिमा प्रर्दशन हुने भएपछि निर्देशक राउतले फिल्मको प्रदर्शन मिति सारेका हुन् ।

कहिले हुन्छ अक्षयको 'बच्चन पाण्डे'को प्रदर्शन ?

अभिनेता अक्षय  कुमारको  चलचित्र  'बच्चन पाण्डे’को   प्रदर्शन   मिति   घोषणा गरिएको छ । चलचित्र मार्च १८ मा प्रदर्शन गरिने भएको छ भने अक्षय कुमार चलचित्रमा फरक रूपमा देखिएका छन् । साजिद   नाडियाडवालाको   निर्माणमा   तयार भएको   चलचित्रलाई   फरहाद   साम्जीले   निर्देशन गरेका छन् । चलचित्रमा  अक्षयसँगै  नायिकाका रूपमा  कृति  सेननले  साथ  दिएका छन् ।  अक्षय कुमारले  चलचित्रको  एक  तस्व...

वरुण धवनको फिल्म ‘भेलिया’ को फर्स्ट लुक सार्वजनिक, प्रदर्शन मिति कहिले ?

एजेन्सी, ९ मंसिर । बलिउड अभिनेता वरुण धवन र कृति सेन फिल्म ‘भेडिया’ मा देखिने भएका छन् । दिनेश विजनको यो फिल्म मार्फत वरुण र कृति दोस्रो पटक ठूलो पर्दामा सँगै देखिनेछन् । दिनेश विजनको प्रोडक्सन हाउसको ‘स्त्री र रुही’ पछि भेडिया तेस्रो कमेडी फिल्म हुनेछ । बुधबार चलचित्रको लोगो सार्वजनिक गरिएको थियो । आज […]

कृति सेनन र पंकज त्रिपाठी अभिनीत ‘मीमी’ जुलाई ३० मा प्रदर्शन हुने

एजेन्सी। बलिउड अभिनेत्री कृति सेनन र पंकज त्रिपाठी अभिनीत सिनेमा ‘मीमी’को प्रदर्शन मिति घोषणा भएको छ। अभिनेत्री सेननका अनुसार फिल्म जुलाई ३० मा नेटफ्लिक्स र जियो सिनेमाको ओटिटी माध्यमबाट प्रदर्शन हुनेछ। सँगै फिल्मको ट्रेलर पनि तीन दिनपछि सार्वजनिक हुने उनले बताइन्। उक्त सिनेमालाई दिनेश विजानले निर्देशन गरेका हुन्।