युक्रेनी सैन्य हेलिकोप्टरद्वारा रुसी इन्धन डिपोमा आक्रमण

काठमाडौं– युक्रेनी फौजले रुसी इन्धन डिपोमा आक्रमण गरेका छन् । रुसको पश्चिमी बेलोगोरोद शहरमा रहेको इन्धन डिपोमा दुई युक्रेनी सैनिक हेलिकोप्टरले आक्रमण गरेको सो क्षेत्रका गभर्नरले जनाएका हुन् । सामाजिक सञ्जाल टेलिग्राममार्फत जानकारी दिँदै बेलोगोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले कम उचाईमा उडेका दुई युक्रेनी हेलिकोप्टरले इन्धन डिपोलाई लक्षित गरी आक्रमण गरेको बताए । आक्रमणबाट उक्त […]

सम्बन्धित सामग्री

रुसी राष्ट्रपति पुटिन भने- युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्छौं

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् । यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ । जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन् । “छिमेकी देशको ऊर्जा पूर्वाधारमा हाम्रो स्ट्राइकको बारेमा धेरै हल्ला छ । हो, हामी गर्छौं । तर कसले सुरु गर्यो […]

युक्रेनी फौजको आक्रमणमा रुसी सेनाको ‘बटालियन’ ध्वस्त

काठमाडौं– पूर्वी युक्रेनमा रुसी फौजले नदी तर्ने क्रममा युक्रेनी सेनाले आक्रमण गर्दा रुसी सेनाको एउटा एकाइ नै ध्वस्त भएको छ । युक्रेनी फौजको प्रत्याक्रमणमा रुसी सेनाको ‘बटालियन’ एकाइ ध्वस्त भएको युक्रेनी सुरक्षा अधिकारीले जनाएका छन् । ठूलो नतिजा हासिल गर्नुपर्ने दबाबबीच रुसी फौजले अस्थायी पुलमार्फत् नदी पार गर्ने जोखिमपूर्ण कदम चालेसँगै युक्रेनी फौजको निशानामा परेका […]

रुसी कमाण्ड पोस्टमा युक्रेनले आक्रमण गर्दा रुसका दुई जर्नेल मारिए

काठमाडौं– युक्रेनी सेनाले रुसी सैनिक कमाण्ड पोस्टलाई लक्षित गरी आक्रमण गर्दा दुई वरिष्ठ रुसी सैनिक अधिकारी मारिएका छन् । युक्रेनबाट रुसले कब्जामा लिएको दक्षिणी शहर खेर्सनमा रहेको रुसी सैनिक कमाण्ड पोस्टलाई लक्षित गरी आक्रमण गरिएको युक्रेनी सेनाले जनाएको हो । आक्रमणका क्रममा रुसी सेनाका दुई जर्नेलहरु मारिएको बताइएको छ । समाचार संस्था एपीका अनुसार युक्रेनी […]

युक्रेनको राजधानीमा आक्रमण गर्ने रुसी सेनाको चेतावनी

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको १३औं दिन हुँदा रुसी सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गर्ने चेतावनी दिएको छ । युक्रेनका विभिन्न शहरमा आक्रमण जारी राखेकै बेला राजधानी किभमा पनि आक्रमण गर्ने चेतावनी दिएको हो । साेमबार युक्रेनी शहरहरूलाई लक्षितगरि रुसी सेनाले हवाई स्थल र समुद्रबाट आक्रमण गरेका छन । जसका कारण कयौंको हताहती भएको […]

रुसी आक्रमण बारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती के भन्छिन् ?

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्काले रुसी फौजले युक्रेनमा बालबालिकाहरूमाथि जानाजान आक्रमण गरिरहेको आरोप लगाएकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सन्देश जारी गर्दै जेलेन्स्काले गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता रुसी फौजले युक्रेनमा बालबालिकामाथि आक्रमण गरिरहेको आरोप लगाएकी हुन् । उनले नेटो आबद्ध मुलुकहरुलाई युक्रेनी आकाशमा रुसी वायु सेनाविरुद्ध ‘नो फ्लाई जोन’ […]

रुसी फौजद्वारा चारै दिशाबाट हमलाः युक्रेनी सेना

काठमाडौं, फागुन १६ । रुसी फौजले लगभग सबै दिशाबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ। लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार कठिन समय भएको फेजबुक पेजमा लेखेका छन्। उनका अनुसार रुसी फौजले लगभग सबै दिशाबाट हमला जारी राखेको छ। रुसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको […]

युक्रेनमा रुसी आक्रमण : कस्तो छ पछिल्लो अवस्था?

युक्रेनमा रुसी आक्रमणले अवस्था थप गम्भीर बन्दै गएको छ । लगातार रुसी सैनिकले युक्रेनी सुरक्षाकर्मी तथा स्वयम्सेवक योद्धामाथि आक्रमण गरिरहेका छन् । आइतबार युक्रेनका लागि निकै कठिन दिनका रुपमा आएको त्यहाँका आर्मी अधिकारीले बताएका छन् । तर पनि युक्रेनी सेना तथा सहयोगीहरुले लगातार रुसी आक्रमणकारीलाई प्रमुख शहरमा रोक्न सफल भएका छन् । रुसी सैनिकले युक्रेनका […]

रुसी सैनिकलाई भगायौँ : युक्रेनी आर्मी

रुसी सैनिकलाई भगाइएको युक्रेनी आर्मीले बताएको छ । राजधानी किएभको प्रमुख क्षेत्रमा रहेको आर्मी बेसक्याम्पमाथि रुसी सैनिकले आक्रमण गरेका थिए । तर रुसी आक्रमणकारीलाई आफूहरुले भगाएको युक्रेनी आर्मीले शनिबार बिहानै सामाजिक सञ्जाल मार्फत जानकारी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसैबीच रुसी सैनिकले किएभको प्रमुख विद्युत केन्द्र नियन्त्रणमा लिने प्रयास गरिरहेको इन्टरफ्याक्स युक्रेन एजेन्सीले […]

पाँच रुसी जहाज र हेलिकप्टर खसालेकाे युक्रेनी सेनाकाे दावी

रुसका केही जहाज तथा हेलिकप्टर खसालेको युक्रेनी सेनाले दावी गरेको छ। पाँचवटा रुसी लडाकु विमान तथा एउटा हेलिकप्टर आफूहरुले आक्रमण गरी खसालेको युक्रेनी सेनाले बताएको हो। आक्रमणका लागि आएका रुसी विमान खसालिएको युक्रेनी सेनाले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। युक्रेनी सेनाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शान्त रहनुस् र युक्रेनका सुरक्षाकर्मीहरुलाई विश्वास गर्नु होला।’ रुसको […]