गठबन्धन सरकारप्रति चित्रबहादुरको गुनासो, ‘हामीले दिएको सुझाव नै कार्यान्वयन हुँदैन’

काठमाडौं, २ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको गठबन्धन सरकारमा आफूहरुको सुझाव कार्यान्वयन नभएको गुनासो गरेका छन् । गठबन्धन दलको बैठकबाट बाहिरिएका केसीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरुको सुझाव कार्यान्वयन गर्नका लागि नै प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । ‘नयाँ शिराबाट जानुपर्छ, यथास्थितिवादले मुलुक धानिन्न भन्ने कुरा हो हाम्रो । सुझाव कार्यान्वयन हुँदैन, सुझाव […]

सम्बन्धित सामग्री

कार्यान्वयन गर्न सकिने आयोजना मात्र तयार गर्न सांसदको सुझाव

काठमाडौं – प्रतिनिधिसभाका सदस्यहरूले आवश्यकता र औतित्यताका आधारमा कार्यान्वयन गर्न सकिने आयोजना मात्र तयार गर्न राष्ट्रिय योजना आयोगलाई सुझाव दिएका छन्। अर्थसमितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुत १६औँ पञ्चवर्षीय योजनाको मस्यौदामाथिको छलफलमा उनीहरूले १५औँ पञ्चवर्षीय योजनाको समीक्षा गर्दै आगामी कार्ययोजना बनाउन आग्रह गरे । पूर्वअर्थमन्त्री एवं समिति सदस्य विष्णुप्रसाद पौडेलले योजना छनोट गर्ने भूमिका […]

उच्चस्तरीय तलब सुविधा आयोगका सुझाव कार्यान्वयन गरिने

५ जेठ, काठमाडौं । सरकारले उच्चस्तरीय तलब सुविधा आयोगले दिएको सुझाव आगामी आर्थिक वर्ष २०८०/०८१ बाट कार्यान्वयन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा यस्तो घोषणा गरेका हुन् । यस आर्थिक वर्षमा उच्च स्तरीय प्रशासन सुधार आयोग समेत गठन हुने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति पौडेलका अनुसार अनुसार आयोगले दिने […]

निजी क्षेत्रका सुझाव कार्यान्वयन नगर्दा अर्थतन्त्रमा समस्या : ढकाल

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका सुझाव कार्यान्वयन नहुँदा अर्थतन्त्रमा विकराल अवस्था आएको दाबी गरेका छन्।शुक्रवार काठमाडौंमा भएको २४ औं फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै ढकालले कोरोना महामारी कम भएसँगै निजी क्षेत्रले दिएका सुझाव सरकारले समयमा कार्यान्वयन गर्न नसक्नु वर्तमान समस्याको कारक भएको दाबी गरे।उनले मुलुकको अर्थतन्त्रमा वर्तमान अवस्था आउँछ भनेर पहिला नै सरकारको ध्यानाकर्षण गराएको बताए। उनले सरकारले निजी क्षेत्रले दिएका सुझावलाई स

फौजदारी कसुरमा कठोर बन्न सरकारलाई सांसदहरूको सुझाव

फौजदारी कसुरमा दण्ड सजायलाई कडा बनाउँदै कानुनको प्रभावकारी कार्यान्वयन गर्न सांसदहरूले सरकारलाई सुझाव दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले तेजाब आक्रमणलगायतका फौजदारी...

कार्यान्वयन हुने कार्यक्रम ल्याउन कर्णालीका सांसदहरुको सुझाव

सुर्खेत-कर्णाली प्रदेशसभा सदस्यहरुले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कार्यान्वयन हुने खालका योजना मात्रै नीति कार्यक्रम बजेटमा समेट्न सुझाव दिएका छन् ।प्रदेश सभामा पेश भएको बजेटका प्रथामिकत र सिद्धान्तमाथिको छलफलमा भाग लिएका प्रदेशसभा सांसदहरुले यस्तो सुझाव दिएका हुन । उनीहरुले विगतमा नीति कार्यक्रम र बजेट महत्वकांक्षी ल्याउने तर कार्यान्वयन हुन नसक्ने अवस्था यो पटक नदोहो-याउन […]

‘संसदीय समितिका निर्देशन कार्यान्वयन होस्’

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले संसदीय समितिबाट दिइएको निर्देशन कार्यान्वयनको अवस्था फितलो रहेको उल्लेख गर्दै कार्यान्वयन बाध्यकारी हुने व्यवस्थाका लागि पहल गर्न समितिलाई सुझाव दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदनमाथिको आजको छलफलमा समितिका अधिकांश सदस्यले समितिले निर्देशन दिँदै जाने, कार्यान्वयन चाहिँ नहुने अवस्थाले समितिको औचित्यमाथि नै प्रश्न […]

नेपाल चिकित्सक संघको सुझाव

नेपाल चिकित्सक संघले अस्पतालहरूमा अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेड अभाव हुन नदिन तत्काल कार्यक्रम बनाई कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।संघको सोमबार बसेको बैठकले अस्पतालहरूमा चिकित्सक र स्वास्थ्यकर्मीहरूको दरबन्दी न्यून भइरहेकाले दरबन्दी तत्काल थप गर्न र अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेडको अभाव हुन नदिन कार्यक्रम बनाई कार्यान्वयन गर्न सुझाव दिएको हो ।यस्तै कोभिड र […]