सरकारलाई संसदीय समितिको निर्देशन- तनहुँ र रहुगंगा जलविद्युत् आयोजनाबारेका सुझाव कार्यान्वयन गर्नू

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।