कार्यान्वयन हुने कार्यक्रम ल्याउन कर्णालीका सांसदहरुको सुझाव

सुर्खेत-कर्णाली प्रदेशसभा सदस्यहरुले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कार्यान्वयन हुने खालका योजना मात्रै नीति कार्यक्रम बजेटमा समेट्न सुझाव दिएका छन् ।प्रदेश सभामा पेश भएको बजेटका प्रथामिकत र सिद्धान्तमाथिको छलफलमा भाग लिएका प्रदेशसभा सांसदहरुले यस्तो सुझाव दिएका हुन । उनीहरुले विगतमा नीति कार्यक्रम र बजेट महत्वकांक्षी ल्याउने तर कार्यान्वयन हुन नसक्ने अवस्था यो पटक नदोहो-याउन […]