काठमाण्डाै – दार्चुलामा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले विवरण संकलन सुरु गरेको छ ।
गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा रहेको छानबिन समितिले घटनासम्बन्धी विवरण संकलनको काम थालेको हो । आज पनि घटनासँग जोडिएका र जानकारसँगको छलफल तथा विवरण संकलनको काम भैरहेको समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले जानकारी दिनुभयो ।
‘अहिले पनि हामी छलफलमै छौ’ उहाँले भन्नुभयो । विवरण संकलन गर्न सहसचिव गौतम नेतृत्वको ...