दार्चुला घटनाबारे सदनमा गृहमन्त्रीको जवाफ– छानबिन प्रतिवेदनका आधारमा दृढताका साथ अगाडि बढ्छौं

गृहमन्त्री बालकृष्ण खाणले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीका सम्बन्धमा छानबिन गर्न गठित समितिले दिने प्रतिवेदनका आधारमा सरकारले दृढतापूर्वक अडान लिने बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले छानबिन समितिको प्रतिवेदनलाई सरकारले दृढतासाथ अगाडि बढाउने बताएका हुन् । दार्चुला घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको मागबारे गृहमन्त्रीले जवाफ दिएनन् ।  ‘दार्चुला घटना सम्बन्धमा माननीय सदस्यहर...

सम्बन्धित सामग्री

दार्चुला घटना छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध: गृहमन्त्री खाँण

काठमाडौं। दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाउन गठित छानबिन समितिले आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको छ ।