एसएसबीको उपस्थितिमा दार्चुला तुइन घटना भएको छानबिन समितिको निष्कर्ष

काठमाडौं, भदौं १५ । सरकारद्वारा गठित दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ। मंगलबार सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव पनि दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकाली […]

सम्बन्धित सामग्री

दार्चुला तुइन घटना : छानबिन समिति  बैतडी प्रस्थान

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित  समिति आठ दिन पछि यहाँबाट फर्किएको छ ।  यही साउन १५ गते तुइनबाट सो नदी तर्ने क्रममा धामी  बेपत्ता  भएका थिए ।  गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य  आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका छन् । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने र महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।धामीको शव खोज्न ड्रोन क्यामेरा प्रयोग गरिँ