नेपाल सिनियर केयर प्रालि र काठमाडौं क्यान्सर सेन्टरबीच सहकार्य
क्यान्सरका बिरामीहरुको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले नेपाल सिनियर केयर प्रालि र काठमाडौं क्यान्सर सेन्टरबीच सहकार्य सुरु भएको छ। प्रालि र सेन्टरबीच औपचारिक रुपमा एक समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको छ।
एनआरएस स्पोर्ट्स फाउन्डेसनले आयोजना गर्ने १५ औँ काठमाडौं म्याराथनसँग इन्ड्राइभले सहकार्य गर्ने भएको भएको छ । सामुदायिक कार्यक्रमलाई समर्थन गर्ने र स्वस्थ तथा सक्रिय जीवनशैली प्रवर्द्धन गर्ने प्रतिबद्धता अनुसार इन्ड्राइभले सहकार्य गरेको हो ।
एनआरएस स्पोर्ट्स फाउण्डेशनले आयोजना गरेको काठमाडौं म्याराथन एक दशकभन्दा बढी समयदेखि नेपालको खेलकुद क्यालेन्डरमा एक...
काठमाडौं, पुस ३० । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) एकीकरण अगाडि सहकार्य गर्न सहमत भएका छन् । पार्टी एकीकरण प्रक्रियालाई सहज र सजिलो बनाउन पहिला सहकार्य गर्ने सहमति भएको दुवै पक्षका नेताहरूले बताएका हुन् । एकीकरणका लागि दुवै पार्टीले वार्ता समिति बनाएका छन् । वार्ता समितिका सदस्यहरूले पहिलो चरणमा कुराकानी गरेका छन् […]
२८ मंसिर, काठमाडौं । नेपालमा नवप्रवर्तनलाई अभिवृद्धि गर्न चार वटा संस्थाबीच सहकार्य हुने भएको छ । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार नेपालमा ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गरिने छ । सम्झौता नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअप र एसएमईहरूका […]
८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्य धेरै लामो हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूहरुको सहकार्य चुनावसम्मका लागि मात्र नभएको बताएका हुन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय […]
सम्बन्ध भएका निकायसँगको सहकार्य र समन्वयले मात्र नागरिकको चाहनाअनुसार महानगरको विकास सम्भव हुने बताइएको छ । काठमाडौं महानगरपालिकाले सोमबार आयोजना गरेको पूर्वाधार विकास समन्वय बैठकमा सहभागीले पूर्वाधारको कुनै पनि काम गर्दा सम्बन्ध भएको सबै निकायसँग सहकार्य गरेर मात्र सुरु गर्नुपर्ने धारणा राखेका हुन् । कार्यक्रममा कामपा प्रमुख बालेन्द्र साहले आ–आफ्नो कार्यक्षेत्रको जिम्मेवारीपूर्वक समन्वय गरी अघि बढ्न सके विकासको काममा कुनै पनि निकाय बाधक बन्न नपर्ने धारणा राखे । प्रमुख साहले भने, &ldq
५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयहरुसँग सहकार्य गर्ने घोषणा गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेट्रोबारेको अध्ययन अघि बढाउन संघ सरकारसँग पहल र सहकार्य गर्ने योजना ल्याएका छन् । अहिले काठमाडौंमा मेट्रोल रेलमा […]
सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरमा काँग्रेस उम्मेदवार सिर्जना सिंहले बुद्धिजीवीसँग सहकार्य गरेर नै काठमाडौं सुधार्ने प्रतिवद्धता व्यक्त गरेकी छन्। काठमाडौंलाई काठमाडौं जस्तो बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी व्यवस्थापन गर्ने समेत बताइन्। काठमाडौंलाई कला संस्कृतिको संरक्षणमा लाग्ने उनको भनाइ छ ।काठमाडौंमा बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै आफ्नो पेश र क्षेत्रका विज्ञहरुको सल्लाहमै काठमाडौंलाई निर्माण गर्ने अभिभारा सम्हाल्ने समेत सिंहले बताइन्।&nbs
काठमाडौं, २२ बैशाख । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर अघि बढ्ने निश्कर्षमा पुगेका छन् । स्थानीय तहको निर्वाचनमा समेत विप्लवले ओलीसँग सहकार्य गरेको नेताहरुको दाबी छ । पछिल्लो समय विप्लवको पार्टीमा विवाद चर्किएको छ । नेताहरु धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीले छुट्टै भेला गरेर पार्टीबाट विप्लवलाई […]
बैंक अफ काठमाण्डौं र हेफर नेपालबीच वित्तीय साक्षरतासम्बन्धी सहकार्य हुने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको जनाएको छ । बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकालाई चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउन सहकार्य गरिएको बैंकले जनाएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र हेफर नेपालका प्रमुख डा. शुभनाथ महतोले
काठमाडौं। नेपालको विकासमा मुख्य समस्याका रुपमा रहेको अन्तरमन्त्रालय सहकार्य प्रसारण लाईन निर्माणमा देखिएको छ। प्रसारण लाइन निर्माणमा रहेको विवाद र विभिन्न समस्या समाधान गर्न ५ वटा मन्त्रालय सहकार्य गर्ने निर्णय गरेका हुन्। अर्थ, गृह, उर्जा, वन र भूमि मन्त्रालयले आपसमा सहकार्य गरेर समाधान गर्ने निर्णय गरेका छन्।