सम्बन्ध भएका निकायसँगको सहकार्य र समन्वयले मात्र नागरिकको चाहनाअनुसार महानगरको विकास सम्भव हुने बताइएको छ । काठमाडौं महानगरपालिकाले सोमबार आयोजना गरेको पूर्वाधार विकास समन्वय बैठकमा सहभागीले पूर्वाधारको कुनै पनि काम गर्दा सम्बन्ध भएको सबै निकायसँग सहकार्य गरेर मात्र सुरु गर्नुपर्ने धारणा राखेका हुन् । कार्यक्रममा कामपा प्रमुख बालेन्द्र साहले आ–आफ्नो कार्यक्षेत्रको जिम्मेवारीपूर्वक समन्वय गरी अघि बढ्न सके विकासको काममा कुनै पनि निकाय बाधक बन्न नपर्ने धारणा राखे । प्रमुख साहले भने, &ldq