एनआरएस स्पोर्ट्स फाउन्डेसनले आयोजना गर्ने १५ औँ काठमाडौं म्याराथनसँग इन्ड्राइभले सहकार्य गर्ने भएको भएको छ । सामुदायिक कार्यक्रमलाई समर्थन गर्ने र स्वस्थ तथा सक्रिय जीवनशैली प्रवर्द्धन गर्ने प्रतिबद्धता अनुसार इन्ड्राइभले सहकार्य गरेको हो ।
एनआरएस स्पोर्ट्स फाउण्डेशनले आयोजना गरेको काठमाडौं म्याराथन एक दशकभन्दा बढी समयदेखि नेपालको खेलकुद क्यालेन्डरमा एक...