काठमाडौँ । आजदेखि काठमाडौँमा सुरु भएको नेपाल सुपर लिग (एनएसएल)को पहिलो खेलमा साविक विजेता काठमाडौं रेजर्स विजयी भएको छ । काठमाडौँले स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भएको एक मात्र गोल निर्णायक गोल काठमाडौँका राजीव लोप्चनले गरे । खेलको ५१ औँ मिनेटमा उनले कप्तान […]