काठमाडौँ : पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनले थप आन्दोलनको घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विपक्षी विद्यार्थी गठबन्धनले मूल्यबृद्धि फिर्ता गर्नका लागि ७२ घण्टे अल्टिमेटम दिदाँ पनि आयल निगमले मूल्यबृद्धि फिर्ता नगरेको भन्दै थप आन्दोलनको कार्य…