पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित, ढुवानी यथावत् हुने

१९ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो । नेपाल […]

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, आजैदेखि ढुवानी थालिने

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच आन्दोलन स्थगित गर्ने सहमति भएको छ । तत्काल ढुवानी सेवा सुचारु गर्ने गरी बुधबार तीन पक्षबीचमा तीन बुँदे सहमति भएको हो । उक्त सहमतिअनुसार व्यवसायीले आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी...

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित

२९ भदौ, वीरगञ्ज । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन स्थगित गरेको छ । देशभरका डिपोबाट पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिएर आन्दोलनमा रहेको महासंघले नेपाल आयल निगमसँग तीन बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेको हो । बुधबार भएको सहमति र आउँदै गरेको ठूला चाडपर्वका कारण आम जनताको आवागमनलाई ध्यानमा राखेर आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष खगेश्वर बोहराले […]

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित

काठमाडौँ- पेट्रोलियम ढुवानी  व्यवसायी महासंघ र नेपाल आयाल निगमबीच सहमति भएको छ।  महासंघले ढुवानी भाडा वृद्धिको माग राख्दै आजदेखि हवाई इन्धन ढुवानी गर्ने ट्यांकरहरूले प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नलिने र लोड नगर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। हाललाई निगम र व्यवसायीबीच सहमति भएको र...