काठमाडौँः नेपाल आयल निगम र आन्दोलनरत पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीमा अवरोध नगर्ने सहमति भएको छ। शनिबार निगमको कार्यालय टेकुमा भएको छलफलपछि समितिले आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो।
विक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनको मागमा ७ दिनभित्र निष्कर्ष निकाल्ने सहमति भएपछि आन्दोलन स्थगन भएको…