काठमाडौँ । एलपी ग्यास उद्योग सङ्घ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नेपाल आयल निगमसँग शनिवार ४ बुँदे सहमतिपछि व्यवसायीहरूले आन्दोलन स्थगित गरेका हुन् । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरू एक साताअघिदेखि आन्दोलनमा थिए । आन्दोलनरत पक्षले […]