महिला गोल्डकपमा पुलिस च्याम्पियन

धनगढी ।  नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको हो । वनदेवी युवा क्लबको आयोजना भएको प्रतियोगिताअन्तर्गत फाइनलमा एपीएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो । पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा […]

सम्बन्धित सामग्री

मेयर कप भलिबलमा आर्मी र पुलिस च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले ललितपुरमा भएको मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मी पुरुषमा तथा पुलिस महिलामा च्याम्पियन बनेको हो । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को रोमाञ्चक र […]

हेल्प नेपाल र पुलिस च्याम्पियन

तीन पाकिस्तानी खेलाडी समावेश हेल्प नेपाल स्पोर्टस क्लब पुरुषतर्फ र विभागीय टोली नेपाल पुलिस क्लब महिलातर्फ आइतबार सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।...

न्यु डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौँ । विभागीय टोली नेपाल पुलिसले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ उपाधी जितेको छ ।  आइतबार न्यु डायमण्ड एकेडेमीलाई पुलिस क्लबले ३– २ को प्रतिस्पर्धात्मक सेटमा हराएर च्याम्पियन

पुलिस १० वर्षपछि एनभिए क्लब च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब १० वर्षपछि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ च्याम्पियन बनेको छ । १० वर्षपछि नै फाइनल पुगेको पुलिसले साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा […]

न्यू डायमन्डलाई हराउँदै पुलिस च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – चारपटकको च्याम्पियन न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब लगातार दोस्रो वर्ष लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको च्याम्पियन बनेको छ । न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस लगातार दोस्रो वर्ष च्याम्पियन बनेको हो । यस अघिको संस्करणमा पनि पुलिसले […]

पुलिस क्लबले जित्यो खुल्ला महिला राष्ट्रिय भलिबल

काठमाण्डौ – विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  कीर्तिपुरको मल्टी प्रजोज कभर्डहलमा भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।  पुलिसले एपीएफमाथि २५–१६, २७–२५ र २५–१९ को स्कोरमा जित निकालेको हो ।  पुलिस अपराजित रहँदै च्याम्पियन बनेको हो । उपाधिसँगै पुलिसले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता एपीएफले २ लाख ५० हजार पाएको ...

एपिएफलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै नेपाल पुलिस क्लब बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको फाइनलमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस अपराजित रहेर च्याम्पियन बनेको हो । पुलिसले राउन्ड रोविन लिगमा एपिएफमाथि […]

महिला गोल्डकप : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिस पहिलो महिला गोल्डकपको च्याम्पियन बनेको हो ।उपाधिसँगै पुलिसले नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । पुलिसलाई जित दिलाउन निर्मला विकले निर्णायक गोल गरिन् । उनले खेलको इन्ज्यूरी समयमा गोल गरेकी हुन् ।

एपिएफलाई हराउँदै पुलिस महिला गोल्डकप च्याम्पियन

धनगढी (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार साँझ भएको फाइनलमा अर्को विभागिय टोली एपिएफ क्लबलाई १–० ले हराउँदै उपाधि जितेको हो । निर्मला विकको गोलमा पुलिस विजयी भएको यिथो । निर्मलाले इन्जुरी समयमा गोल गर्दै पुलिसलाई च्याम्पिपयन बनाएकी थिइन् । वनदेवी […]

भारतको हरियाणा स्पोर्टस् क्लब महिला भलिबल प्रतियोगिताको च्याम्पियन

भारतको हरियाणा स्पोर्टस् क्लब आठौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नेपालगञ्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।प्रतिस्पर्धात्मक फाइनलमा हरियाणाले पुलिसलाई २६–२४, २५–२१, २५–२३ ले हराएको थियो ।  लिग चरणमा पनि हरियाणाले पुलिसलाई ३–२ को सेटमा पराजित गरेको थियो । उपाधिसँगै हरियाणाले ५ लाख रुपैया प्राप्त