न्यु डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौँ । विभागीय टोली नेपाल पुलिसले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ उपाधी जितेको छ ।  आइतबार न्यु डायमण्ड एकेडेमीलाई पुलिस क्लबले ३– २ को प्रतिस्पर्धात्मक सेटमा हराएर च्याम्पियन

सम्बन्धित सामग्री

डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – चन्द्रागिरि न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको च्याम्पियन बनेको छ । साविक विजेता समेत रहेको पुलिसले साविककै उपविजेता रहेको डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएको हो । इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा सोमबार भएको फाइनलमा […] The post डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन first appeared on हाम्रो खेलकुद.

आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौँ । हेल्प नेपालले सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि  जितेको छ ।  आइतबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो

राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता : महिलातर्फ न्यु डायमण्ड च्याम्पियन

काठमाण्डाै – पाँचौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियशिपमा महिलातर्फको उपाधि न्यु डायमण्ड स्पोर्टस् क्लबले जितेको छ । त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा सम्पन्न खेलमा न्यु डायमण्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई तीन–दुईको सेटमा हराउँदै उपाधि उचालेको हो । पहिलो सेट २२–२५ ले गुमाएको डायमण्डले दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१९ को पुनरागमन गर्न सफल भएको थियो । चौथो सेटमा पुलिस २५–२१ ले...