एपिएफलाई हराउँदै पुलिस महिला गोल्डकप च्याम्पियन

धनगढी (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार साँझ भएको फाइनलमा अर्को विभागिय टोली एपिएफ क्लबलाई १–० ले हराउँदै उपाधि जितेको हो । निर्मला विकको गोलमा पुलिस विजयी भएको यिथो । निर्मलाले इन्जुरी समयमा गोल गर्दै पुलिसलाई च्याम्पिपयन बनाएकी थिइन् । वनदेवी […]

सम्बन्धित सामग्री

महिला गोल्डकपमा पुलिस च्याम्पियन

धनगढी ।  नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको हो । वनदेवी युवा क्लबको आयोजना भएको प्रतियोगिताअन्तर्गत फाइनलमा एपीएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो । पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा […]

महिला गोल्डकप : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिस पहिलो महिला गोल्डकपको च्याम्पियन बनेको हो ।उपाधिसँगै पुलिसले नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । पुलिसलाई जित दिलाउन निर्मला विकले निर्णायक गोल गरिन् । उनले खेलको इन्ज्यूरी समयमा गोल गरेकी हुन् ।