विद्युत अवरुद्ध भएसँगै हुम्लामा निर्वाचनकाे कामकाजमा समस्या

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार मनाेनयन दर्ता हुदैँछ तर हुम्लामा एक सातादेखि विद्युत अवरुद्ध भएपछि भोलि हुने मनाेनयन दर्तामा समस्या हुने देखिएकाे छ। विद्युत अवरुद्धसँगै निर्वाचन सूचना...

सम्बन्धित सामग्री

हावाहुरीले २४ घण्टादेखि विद्युत अवरुद्ध

शनिबार बेलुकीको हावाहुरीले पाल्पाका धेरै स्थानमा विद्युत अवरुद्ध भएको छ । २४ घण्टादेखि विद्युत अवरुद्ध भएपछि स्थानीय उपभोक्ता आक्रोसित बनेका छन् । माथागढी गाउँपालिका–३, कसेनीका नारायण प्रसाद अधिकारीले २४ घण्टादेखि विद्युत अवरुद्ध हुँदा अनेकन समस्या भोग्नु परेको बताए ।

धनगढीको हसनपुरमा आजबाट विद्युत अवरुद्ध हुने

धनगढी– कैलालीको धनगढीमा आजबाट विद्युत अवरुद्ध हुने भएको छ।  आज बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुन लागेको नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीले जनाएको छ ।हो । प्राधिकरणका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणाधीन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुने […]

धनगढीमा भोलिबाट पाँच दिन विद्युत अवरुद्ध हुने

धनगढी – धनगढीमा भोलिबाट विद्युत अवरुद्ध हुनेभएको छ। भोलि बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुने भएको हो। क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणधिन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीले जनाएको छ।

दैनिक पटक–पटक विद्युत अवरुद्ध हुने गरेको भन्दै सांसद साहले गराए ध्यानाकार्षण

काठमाडौं, १० साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले तराईमा घण्टौंसम्म लाईन काटिएको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले देशमा लोडसेडिङ छैन भनेपनि तराईमा बेलाबेलामा लाईन जाँदा त्यहाँका जनताले सास्ती भोग्नु् परेको बताए । ‘अहिले देशमा लोडसेडिङ छ कि छैन ? सरकारलाई सोध्न चाहन्छु […]

सिंहदरबारमा बत्ति जाँदा सेवाग्राहीलाई सास्ती

काठमाडौं, २७ असार । मुलुकको मुख्य प्रशासनीक केन्द्र सिंहदरबारमा दुई घण्टादेखि विद्युत अवरुद्ध रहेको छ । आज (बुधबार) विनासूचना दुई घण्टादेखि सिंहदरबारमा विद्युत छैन । विद्युत अवरुद्ध हुँदा सेवाग्राहीहरु त्यसै फर्किनु परेको छ । सिंहदरबार छिर्ने पास वितरणको कामसमेत विद्युत अवरुद्ध हुँदा प्रभावित भएको छ । केही समयअघिमात्रै विद्युत अवरुद्ध हुँदा सिंहदरबारको लिफ्टमा एक कर्मचारी […]

पाकिस्तानभर विद्युत अवरुद्ध

इस्लामावाद – पाकिस्तानभरी सोमबार बिजुली अवरुद्ध भएको छ। यस विद्युत अवरुद्धको कारण कराँची र लाहोरका सहरहरुसहित देशका २२ करोडभन्दा बढी मानिसहरू प्रभावित भएका छन्। तीन घण्टा लामो विद्युत अवरुद्ध विगत दुई वर्षमा दोस्रो पटक भएको हो। स्थानीय समयअनुसार सोमबार बिहान ७ः३० बजे राष्ट्रिय ग्रिडमा समस्या आएका कारण देशभर विद्युत अवरुद्ध भएको जनाइएको छ। एक करोड […]

विद्युत अवरुद्ध हुँदा टेलिकमका सेवा प्रभावित

सिमकोट – विद्युत आपूर्ति नहुँदा हुम्लास्थित नेपाल टेलिकमको सेवा प्रभावित भएको छ। विद्युत अवरुद्ध हुँदा जेनेटर सञ्चालन गरे पनि टेलिकमको सेवा प्रभावकारी नभएको सेवाग्राहीहरुले गुनासो गरेका छन्। विद्युत आपूर्ति बन्द हुँदा सेवा सुचारु राख्न टेलिकमलाई महंगो इन्धन प्रयोग गरेर जेनेरेटर चलाउनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर सेवाग्राहीले गुणस्तरीय सेवा पाउन सकेका छैनन्। सेवाग्राही लोकेन्द्र रावतले […]

मधेश भवनभित्र रुख खस्दा पर्खाल भत्कियो, विद्युत अवरुद्ध

१० भदौ, जनकपुरधाम । प्रदेश २ सरकारको प्रमुख प्रशासनिक केन्द्र रहेको मधेश भवनभित्र एउटा रुख खस्दा विद्युत अवरुद्ध भएको छ । लगातारको बर्षाले जनकपुरधामस्थित मधेश भवनभित्रको एउटा रुख खस्दा विद्युतको पोल भाँचिदिँदा विद्युत अवरुद्ध भएको हो । बिहीबार बिहान एक्कासी बडहरको रुख ढल्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको निवासको पर्खाल समेत भत्किएको […]

आज दिनभर कर्णालीका पाँच जिल्लामा विद्युत अवरुद्ध हुने

सुर्खेत । शनिबार कर्णालीका पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । विहान ९ बजेदेखि विद्युत अवरुद्ध भएको हो । विद्युत प्राधिकरण शाखा सुर्खेतका अनुसार बेलुकी पाँच बजेसम्म पाँच वटै जिल्लामा विद्युत अवरुद्ध हुनेछ ।कोहलपुर–सुर्खेत ३३ किभि प्रसारण लाइनमा बुस कटिङ अर्थात् रुखका हाँगाबिँगा हटाइने भएकाले  विद्युत् प्रवाह नहुने विद्युत् प्राधिकरण सुर्खेत शाखाका प्रमुख टंकराज गिरीले रातोपाटीलाई जानकारी दिए ।उनले भने ,‘ अहिले ९ बजेदेखि साँझ ५ बजेसम्म सुर्खेत, दैलेख, जाजरकोट, सल्यान

विद्युत नहुँदा स्थानीय तहलाई भुक्तानीमा समस्या

लगातारको वर्षातपछिको पहिरोका कारण विद्युत अवरुद्ध हुँदा गोरखाको स्थानीय तहलाई भुक्तानीको समस्या भएको छ।...