अफगान राष्ट्रपति घानीले देश छाडे, तालिबान काबुलमा

शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबानसँग वार्ता भइरहेकै बेला अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। राष्ट्रिय मेलमिलाप उच्च परिषदका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै घानीले देश छाडेको पुष्टि गरेका हुन्। घानी ताजिकिस्तानतर्फ गएको बताइएको छ। यसअघि शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबान र सरकारबीच वार्ता भइरहेको बताइएको थियो। यसैबीच, सरकारसँग सत्ता हस्तान्तरणका लागि […]