युक्रेनी नागरिकलाई रुसको प्रलोभन, देश छाडे आर्थिक लाभ

रुसले युक्रेन छाड्नेहरूलाई आर्थिक लाभ दिने भएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन छाड्ने मानिसलाई आर्थिक लाभ दिने योजना सुरु गरेका हुन्।  यो योजनाअनुसार फेब्रुअरी १८ पछि युक्रेन छाडेकाले १० हजार रुबल वा प्रतिमहिना १७० डलर पाउने बीबीसीले जनाएको छ।योजनाअनुसार यसको फाइदा युक्रेन, डोनेस्क र लुहान्स्कका नागरिकले पाउनेछन्। डोनेस्क र लोहान्स्कलाई रूसले फेब्रुअरीमा स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको थियो। युक्रेन र पश्चिमी देशहरूले रुसको यो कदमलाई गैरकानुनी भन्दै निन्दा गरेक

सम्बन्धित सामग्री

६९ लाख युक्रेनीले देश छाडे

रुसले आक्रमण सुरु गरेयता ६९ लाख युक्रेनीले देश छाडेका छन् । तीमध्ये ४८ लाख जनाले शरणार्थीका लागि विभिन्न देशमा निवेदन दिएका जनाइएको छ । राष्ट्रसंघका अनुसार रुसले गत फेब्रुअरीमा आक्रमण सुरु गरेयता ६९ लाख युक्रेनी छिमेकी देशहरूमा पुगेका थिए ।

ज्यान बचाउन ४० लाखभन्दा बढी युक्रेनीले देश छाडे : राष्ट्रसंघ

रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरूले अहिले देश छाडेका छन्। संयुक्त राष्ट्रसंघले बुधबार जारी गरेको तथ्यांकअनुसार तीमध्ये २३ लाखभन्दा बढी पोल्याण्ड पुगेका छन्।युएनएचसिआर (संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी)का अनुसार ४० लाख १९ हजार २ सय ८७ युक्रेनी गत फेब्रुअरी २४ को आक्रमणपश्चात् देशको सिमाना पार गरी भागेका हुन्।फेब्रुअरी २४ देखि युक्रेनलाई घेराबन्दी गरेर आक्रमण थालेको रुसले युक्रेनका महत्वपूर्ण शहरमा आक्रमण गरेको छ। राजधानी किभसहित उसका रणनीतिक शहरमा रूसले घेराबन

युक्रेनमाथि रुसी हमलाः ३९ लाखले देश छाडे

युक्रेन युद्धका कारण ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार देश छोडेका शरणार्थीहरु थकित र निराश महसुस गरेका छन् । यूनएचसीआरका अनुसार मंगलबारसम्म ३९ लाख युक्रेनीले देश छाडेका छन् । पछिल्ला दिनमा शरणार्थीहरूको दैनिक प्रवाह ४० हजार छ । ‘निश्चित रूपमा विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्धपछिकै अप्रत्यासित हो’, यूएनएचसीआरका प्रवक्ता म्याथ्यू साल्टमार्शले भने

३८ लाख युक्रेनी नागरिकले देश छाडे,व्यवस्थापन गर्न छिमेकी देशलाई समस्या

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेयता ३८ लाख युक्रेनी नागरिकले आफ्नो देश छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । गत २४ फेब्रुअरीदेखि रुसले बिना कारण युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युक्रेन भन्दा धेरै शक्तिशाली मानिएको रुसले युक्रलेनलाई चाँडै कब्जामा लिन सक्ने विश्वास गरेको थियो । तर रुसी सेनासमक्ष युक्रेनी सेनाले आत्मसमर्पण नगरी बहादुरीपूर्वक […]