आइपुगे 'बुम–बुम' अफ्रिदी !

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तानी क्रिकेट स्टार शाहीद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनका तर्फबाट खेल्ने छन् । यसअघि शाहिद अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनमा आफू अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न उत्साहित भएको प्रतिक्रिया जनाएका थिए । ४१ वर्षीय अफ्रिदी क्रिकेटका अलराउन्डर हुन् । उनी विस्फोटक ब्याट्सम्यानका अतिरिक्त सफल बलर पनि हुन् । क्षेत्र रक्षणमा पनि उनको बेजोड प्रदर्शन रहने गर

सम्बन्धित सामग्री

अफ्रिदी वर्षकै उत्कृष्ट खेलाडी

पाकिस्तानका तीव्र गतिका बलर साहिन साह अफ्रिदी सन् २०२१ का उत्कृष्ट वर्ष खेलाडी बनेका छन् । आइसिसीले गत वर्ष सबै किसिमको फम्र्याटमा गरेको प्रदर्शन आधारमा अफ्रिदीलाई उत्कृष्ट खेलाडी घोषित गरेको हो ।अफ्रिदीले...

स्वदेश फर्किए अफ्रिदी

काठमाडौं, ११ असाज । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) खेल्न नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदी आज (सोमबार) स्वदेश फर्किएका छन् । उनी इपीएलमा एक खेल मात्र खेलेर स्वदेश फर्कीएका हुन् । इपीएल अन्तर्गत काठमाडौंले दोस्रो खेलमा आज विराटनगर वारियर्ससँग खेल्ने तालिका थियो । तर, वर्षाका कारण खेल स्थगित भएपछि अफ्रिदी स्वदेश फर्कीएका […]

इपीएलमा एक खेल मात्र खेलेर फर्किने भए साहिद अफ्रिदी

काठमाडौं- एभरेस्ट प्रिमियर लिग-आईपीएलअन्तर्गत सोमबारको पहिलो खेल रद्ध भएपछि पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी एक खेल मात्र खेले‍र फर्कने निश्चित भएको छ। अफ्रिदी आबद्ध काठमाडौं किङ्स इलेभेनले विराटनगर वारियर्ससँग खेल्ने तालिका रहेपनि ओसिलो मैदानका कारण खेल रद्ध भएको हो। यसअघि अफ्रिदीले आफुले आईपीएलका दुई खेल मात्र खेल्ने बताएका थिए। यसअघि अफ्रिदीले खेलेको पहिलो खेलमा काठमाडौंलाई ललितपुर […]

अफ्रिदी आज फर्कंदै

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका पूर्व कप्तान तथा स्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेलेर आज पाकिस्तान फर्कंदै छन् । अफ्रिदी आज चार बजे फर्कनेछन् । अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट इपिएल दुई खेल खेल्न बिहीबार नेपाल आएका थिए । अफ्रिदीले इपिएलमा दुई खेल खेल्ने कार्यक्रम रहेपनि एक खेल मात्र खेलेर फर्किनु […]

शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने

८ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आएका स्टार क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने भएका छन् । यति एयरलाइन्सका अनुसार आइतबार उनी माउण्टेन फ्लाइटमा जाने कार्यक्रम छ । यतिले हरेक आइतबार माउण्टेन फ्लाइटको योजना बनाएको छ । आइतबारको उडानमा अफ्रिदी समेत रहने कम्पनीको भनाइ छ । कम्पनीले ८ हजार ८४८ रुपैयाँमा दुई […]

दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट ईपीएल खेल्न हिजाे नेपाल आइपुगेका हुन् । अफ्रिदी यस संस्करणको ईपीएल खेल्ने सर्वाधिक ठूला खेलाडी हुन् । अफ्रिदीले ईपीएलको सुरुवाती दुई खेल मात्रै खेल्ने छन् । अफ्रिदीले शनिबार […] The post दुई खेल खेलेर अफ्रिदी फर्किने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काठमाण्डाै आइपुगे अफ्रिदी

काठमाण्डाै – पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी काठमाण्डाै आइपुगेका छन् । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि आज बिहीवार दिउँसाे काठमाण्डाै आइपुगकाे हुन् । यही शनिवारदेखि सुरु हुने प्रतियाेगिताका लागि अफ्रिदी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । आयाेजक संस्थाका अधिकारीले उनलाई विमानस्थलमा स्वागत गरे । अफ्रिदीले काठमाण्डौ किङ्ग्स–११ बाट चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्र...

ईपीएल खेल्न काठमाडौँ आइपुगे अफ्रिदी

काठमाडौँ– विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले घर जस्तै महसुस भएको बताए । उनले ईपीएलमा सुरुआती दुई खेल मात्र खेल्ने पनि जानकारी दिए । अफ्रिदी ईपीएलमा सन्दिप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किंग्स—११ बाट खेल्नेछन् । किंग्सले लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन […]

शाहिद अफ्रिदी काठमाडौंमा (तस्बिरसहित)

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन्। उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आएका हुन्। उनी काठमाडौं किङ्ग्स ११ मा आवद्ध छन्। उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान...

पहिलो पटक नेपाल आउँदा निकै खुसी छु : अफ्रिदी

काठमाडौँ, ७ असोज: पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदी आज काठमाडौँ आईपुगेका छन्। उनी  एभरेष्ट प्रिमियर लिग क्रिकेट खेल्नका लागि आज काठमाडौं आईपुगेका हुन् । उनी विहीबार अपरान्ह कतार एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । आफ्रिदी काठमाडौं किंग्स इलाभेनमा आवद्ध छन् । उनलाई नेपालका लागि पाकिस्तानी राजदूतकाबासका प्रतिनिधी र ईपीएलका एमडी आमिर अख्तरले स्वागत गरेका थिए […]