काठमाडौँ किङ्ग्सका तर्फबाट इपिएलमा पाकिस्तानी क्रिकेट स्टार शाहीद अफ्रिदीले खेल्ने

 काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानी क्रिकेट स्टार शाहीद अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनका तर्फबाट खेल्ने भएका छन् । काठमाडौँ किङ्ग्स इलेभेनले आफ्नो टीममा शाहिद अफ्रिदीलाई अनुबन्ध गरिएको सोमबार जानकारी दिएको हो ।सोमबार आयोजित पत्रकार सम्मेलनमा शाहिद अफ्रिदी भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडिएका थिए । उनले काठमाडौँ किङ्ग्स इलेभेनमा आफू अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न उत्साहित भएको प्रतिक्रिया जनाए ।४१ वर्षीय अफ्रि

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट खेल्न पाकिस्तानी क्रिकेट टोली हैदरावादमा - NepaliPatra

एजेन्सी । विश्वकप क्रिकेट खेल्न पाकिस्तानी क्रिकेट टोली भारतको हैदरावाद पुगेको छ । पाकिस्तानी टिम भारतमा आगामी १५ दिन बस्ने छ । एकदिवसीय विश्वकप अक्टोबर ५ बाट सुरु हुने छ भने पाकिस्तानले आफ्नो पहिलो अभ्यास खेल सेप्टेम्बर २९ मा खेल्ने छ । बुधबार साँझ कप्तान बाबर आजमको नेतृत्वमा पाकिस्तानी टोली हैदरावाद विमानस्थलमा अवतरण गरेको थियो, […]

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोलीले भारतमा खेल्ने

नयाँ दिल्ली- सात वर्षपछि पाकिस्तानी क्रिकेट टोलीले भारतीय भूमिमामा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ । बहुप्रतीक्षित भारत-पाकिस्तानबीचको प्रतिस्पर्धा आइतबार अक्टोबर १५ मा अहमदाबादमा हुने तय भएको छ ।

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने

भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ।

आइपुगे 'बुम–बुम' अफ्रिदी !

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तानी क्रिकेट स्टार शाहीद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनका तर्फबाट खेल्ने छन् । यसअघि शाहिद अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनमा आफू अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न उत्साहित भएको प्रतिक्रिया जनाएका थिए । ४१ वर्षीय अफ्रिदी क्रिकेटका अलराउन्डर हुन् । उनी विस्फोटक ब्याट्सम्यानका अतिरिक्त सफल बलर पनि हुन् । क्षेत्र रक्षणमा पनि उनको बेजोड प्रदर्शन रहने गर

पाकिस्तानी क्रिकेटर साहिद काठमाडौं किंग्स इलेभेनमा आबद्ध

काठमाडौं (अस) । पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान अलराउन्डर साहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । चौथो संस्करणको ईपीएलमा उनले काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका हुन् । काठमाडौं किंग्सले विदेशी खेलाडीका रूपमा साहिद अफ्रिदीलाई अनुबन्ध गरेको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । नेपाली लिग खेल्न आउने विदेशीमध्ये अफ्रिदी सबैभन्दा सफल खेलाडी हुन् । अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ ट्वान्टी–२०अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् १९९६ मा केन्याविरुद्धको खेलबाट अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले सन् १९९६ मा श्रीलंकाविरुद्धको खेलमा ३७ बलमा १०० रन बनाएका थिए । यो विश्व क्रिकेटमा लामो समयसम्म रेकर्डका रूपमा रहेको थियो । अफ्रिदीले एकदिवसीय क्रिकेटमा ८ शतक र ३९ अर्धशतकसहित ८ हजार ६४ रन बनाएका छन् । त्यस्तै, उनले एकदिवसीय क्रिकेटमा ३९५ विकेट लिएका छन् । ट्वेन्टी–२० मा उनले १ हजार ४१६ रन बनाएका छन् भने ९८ विकेट लिएका छन् । चौथो संस्करणको ईपीएल असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने तालिका सार्वजनिक भएको छ ।

नेपाली क्रिकेटमा विश्वस्तरीय खेलाडीको आकर्षण

पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्नुहुने भएको छ । छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो । काठमाडौँ किंग्स–११ ले सोमबार कार्यक्रमको आयोजना गरी पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको …

पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने

काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्नुहुने भएको छ । छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो । काठमाडौँ किंग्स–११ ले आज कार्यक्रमको आयोजना गरी पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको […]

पाकस्तानी क्रिकेटर अफ्रिदी अब नेपाली लिगमा

काठमाडौँ- पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीले नेपाली घरेलु क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई एभरेष्ट प्रिमियर लिग (ईपीएल)को टिम काठमाडौँ किंग्स इलेभेनले नेपाल ल्याउने भएको हो । चौँथो संस्करणको ईपीएल आउँदो असोजमा आयोजना हुँदैछ ।  काठमाडौँले सोमबार पत्रकार सम्मेलन गर्दै अफ्रिदीलाई अनुबन्ध गरेको ज…

शाहिद अफ्रिदीले काठमाडौं किंग्सबाट ईपीएल खेल्ने

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान अलराउन्डर शाहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग(ईपीएल) खेल्ने भएका छन् । चौथो संस्करणको ईपीएलमा उनले काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका हुन् ।

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।