काठमाडौं, २७ चैत । महानायक राजेश हमालले सन्तान जन्माउने मनसाय नभएको बताए छन् । हिजो (शनिबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’मा पत्रकार ऋषि धमलासँग यस्तो बताएका हुन् । उनले श्रीमतीसँग सन्तान नजन्माउने सहमति भएको बताएका हुन् । तर, उनले सबै काम उपयुक्त समयमा हुने समेत बताएका थिए । ‘मेरो जिवनमा धेरै कुरा औसत […]