निर्माता विनस्टन ओस्कार एकेडेमीबाट निष्काशित हुने

हलिउड अभिनेत्री एन्जेलिना जोली, ग्वीनेथ पाल्त्रोव लगायतका आधा दर्जन हलिउड कलाकारहरू माथि यौन शोषणको आरोप लागेका फिल्म निर्माता हार्वे विनस्टन ओस्कार एकेडेमीबाट निष्काशित हुने भएका छन्।

सम्बन्धित सामग्री

जब फिल्म लेखक सारा पोलीलाई ओस्कार अवार्ड फिर्ता मागियो !

काठमाडौं । क्यानडेली फिल्म निर्माता सारा पोलीले आफ्नो ११ वर्षको बच्चाले आफूमाथि गरेको ‘क्रूर’ अप्रिल फूलको मजाक सेयर गरेकी छन् । शनिबार बिहान आफूलाई आएको इमेल उध्दृत गर्दै उनले भनिन्, ‘हामी तपाईंलाई गहिरो पश्चातापका साथ यो भन्छौं, तपाईंले प्राप्त गर्नुभएको ओस्कार गल्तीले दिइयो ।’ पोलीले गत महिना अमेरिकाको लस एन्जलसमा भएको ९५ औं एकेडेमी अवार्डमा […]

भारतका दुई फिल्मलाई ओस्कार, ‘नाटु नाटु’ मौलिक गीततर्फ सर्वोत्कृष्ट

काठमाडौं । नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्डमा भारतीय फिल्मले दुई विधामा जित हात पारेका छन् । निकै चर्चा र अघिल्ला अवार्डको जितसँगै एसएस राजामौली निर्देशित ‘आरआरआर’को गीत ‘नाटु नाटु’ सर्वश्रेष्ठ मौलिक गीतको विधातर्फ विजयी भयो । तमिल वृत्तचित्र निर्माता कार्तिकी गोन्साल्विसद्वारा निर्देशित ‘द एलिफेन्ट विह्स्पर्स’ले सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट विधातर्फ जित्यो । यी दुई […]

जेम्स क्यामरुन र राजामौलीबीच भेट, ‘अवतार’ निर्देशकले दुईपटक हेरे ‘आरआरआर’

काठमाडौं । ओस्कार अभियानमा व्यस्त भारतीय फिल्म निर्माता एसएस राजामौली र हलिउड निर्देशक जेम्स क्यामरुनबीच सोमबार बिहान क्रिटिक्स च्वाइस अवार्ड समारोहमा भेट भएको छ । राजामौलीले निर्देशक क्यामरुनलाई महान् भन्दै उनीसँगको तस्वीर इन्स्टाग्राममा सेयर गरेका छन् । क्यामरुनले आफ्नो फिल्म ‘आरआरआर’ दुईपटक हेरेको र श्रीमतीलाई एकपटक हेर्न सिफारिस गरेको बताएको राजामौलीले उल्लेख गरेका छन् । […]

‘टपगन माभेरिक’ले यस वर्षको ओस्कार अवार्ड जित्ने प्रक्षेपण

काठमाडौं । टम क्रुज स्टारर ‘टपगन माभेरिक’ले यस वर्ष ओस्कारमा सर्वोत्कृष्ट फिल्मको विधा जित्ने बलियो सम्भावना रहेको प्रक्षेपण हलिउड सञ्चारमाध्यमले गरेका छन् । विश्व बक्स अफिसमा एक बिलियन डलरभन्दा धेरै कमाइ गरिसकेको फिल्मले ओस्कार दौडमा जेम्स क्यामरुन निर्देशित ‘अवतार : द वे अफ वाटर’लाई उछिन्ने अनुमान गरिएको छ । टम क्रुज निर्माता समेत रहेको टपगनको […]

ओस्कार ‘क्याम्पेन’ स्थगित गर्दै अमेरिकाबाट फर्किए ‘ऐना झ्यालको पुतली’का निर्माता

काठमाडौं । फिल्म ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डमा सिफारिस हुँदा खुसीको माहोल थियो । राम्रो फिल्मलाई विश्व फिल्मको सर्वोच्च अवार्डमा पठाइँदा धेरैले प्रशंसा पनि गरे । आफ्नो फिल्मलाई ओस्कारमा पठाइँदा हौसिएका निर्माता ओस्कार मतदातासामु प्रचारप्रसार गर्न अमेरिकी सहर लस एन्जलस पनि पुगे । त्यहाँ उनले एक महिना रहेर ओस्कार अभियान चलाउन प्रयत्न गरे । तर […]

हलिउडमा ‘ऐना झ्यालको पुतली’ले ओस्कार मतदातालाई आकर्षित गर्न ‘क्याम्पेन’ चलाउने

काठमाडौं । ओस्कार अवार्डमा सिफारिस नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ले हलिउड सहर लस एन्जलसमा ‘क्याम्पेन’ चलाउने भएको छ । फिल्म लिएर निर्माता रामकृष्ण पोखरेल शुक्रबार राति अमेरिका उड्ने तयारीमा छन् । डेढ महिना अमेरिकामा रहने निर्माता पोखरेलले न्युयोर्क र लस एन्जलसमा फिल्म स्क्रिनिङदेखि प्रचार अभियान चलाउनेछन् । ‘हाम्रो मुख्य उद्देश्य फिल्मलाई ओस्कार अवार्डमा मनोनयन तुल्याउन […]

अर्को नेपाली फिल्म ‘लोरी’लाई पनि ओस्कार अवार्डमा पठाइने

काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल जुरी अवार्ड जितेको नेपाली छोटो फिल्म ‘लोरी’लाई ओस्कार अवार्ड पठाइने भएको छ । ओस्कारमा पठाउनैका लागि फिल्मका अमेरिकी निर्माता बेन्जामिन ग्रब्सको पहलमा यो फिल्म सेप्टेम्बर २३ देखि २९ सम्म अमेरिकाको लेमियर थिएटरमा रिलिज गरिने भएको छ । यो १४ मिनेट लामो फिल्मका निर्माता अनुप पौडेल हुन् भने निर्देशक […]

ओस्कर अवार्डमा एसियाली वर्चस्व : चिनियाँ मूलकी जेनेट योङ बनिन् अध्यक्ष

काठमाडौं । हलिउडसहित विश्व फिल्ममा पछिल्लो समय एसियाली दबदबामा वृद्धि भएको छ । ओस्कर अवार्डसहित कान्ससहितका ठूला फिल्म फेस्टिभलमा पनि एसियाली वर्चस्व लोभलाग्दो छ । यस्तोमा, चिनियाँ मूलकी हलिउड निर्माता जेनेट योङ ओस्कर अवार्ड आयोजक संस्था एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजको अध्यक्षमा चुनिएकी छन् । संस्थाका बोर्ड अफ डाइरेक्टरले जेनेटलाई अध्यक्षमा चुनेको हो […]

सेफिल्ड डकफेस्टमा भाग लिन लण्डन जाँदै पाँच महिला फिल्म निर्माता

काठमाडौं । विश्व प्रतिष्ठित ओस्कार अवार्ड र युरोपेली एकेडेमीसँगको सहकार्यमा हुने सेफिल्ड डकफेस्टमा भाग लिन पाँच जना नेपाली महिला फिल्म निर्माता बेलायत प्रस्थान गर्ने भएका छन् । चलचित्र विकास बोर्डले मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरु यसै महिना बेलायत जाने जनाएको छ । फिल्ममेकरहरु आश्रुति त्रिपाठी, पिंकी श्रीस राना, प्रशंसा केसी, प्रसुनादेवी डंगोल र स्मृति बस्नेत […]