भारतका दुई फिल्मलाई ओस्कार, ‘नाटु नाटु’ मौलिक गीततर्फ सर्वोत्कृष्ट

काठमाडौं । नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्डमा भारतीय फिल्मले दुई विधामा जित हात पारेका छन् । निकै चर्चा र अघिल्ला अवार्डको जितसँगै एसएस राजामौली निर्देशित ‘आरआरआर’को गीत ‘नाटु नाटु’ सर्वश्रेष्ठ मौलिक गीतको विधातर्फ विजयी भयो । तमिल वृत्तचित्र निर्माता कार्तिकी गोन्साल्विसद्वारा निर्देशित ‘द एलिफेन्ट विह्स्पर्स’ले सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट विधातर्फ जित्यो । यी दुई […]