सेफिल्ड डकफेस्टमा भाग लिन लण्डन जाँदै पाँच महिला फिल्म निर्माता

काठमाडौं । विश्व प्रतिष्ठित ओस्कार अवार्ड र युरोपेली एकेडेमीसँगको सहकार्यमा हुने सेफिल्ड डकफेस्टमा भाग लिन पाँच जना नेपाली महिला फिल्म निर्माता बेलायत प्रस्थान गर्ने भएका छन् । चलचित्र विकास बोर्डले मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरु यसै महिना बेलायत जाने जनाएको छ । फिल्ममेकरहरु आश्रुति त्रिपाठी, पिंकी श्रीस राना, प्रशंसा केसी, प्रसुनादेवी डंगोल र स्मृति बस्नेत […]