रिलायन्स लाइफको बिमालेख पुर्नजागरण अभियान

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा जारी भएका तर हालसम्म नवीकरण नभएका इन्स्योरेन्स बिमालेखका लागि पुर्नजागरण अभियान सुरू गरेको छ ।कम्पनीबाट जारी भएका बिमालेखहरु नवीकरण नगरी व्यतित भएका बिमालेखको हकमा शतप्रतिशत बिलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको छ । यो योजना दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बिमालेखमा मात्र लागू हुने कम्पनीले जनाएको छ । […]