सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ एपलाई सिद्धार्थ बैंक स्मार्टएक्सपीमा स्तरोन्नति (अपग्रेड) गरेको छ ।यसबाट एपमा हुने ठगी नियन्त्रण गर्नुका साथै सर्वमाध्यम एवं बहुच्यानलमार्फत सहजै प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।यसले ग्राहकलाई उनीहरुको मोबाइल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिने बैंकको भनाइ छ ।नयाँ एप्लिकेसनमा बिल […]